गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।

गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोक गीत संगीतमा मौलिक पन बोकेको गीत संगीत बजारमा कम मात्रामा आइरहेको अवस्थामा रिमा इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक मिराज अर्यालको आवाजमा सजिएको मौलिक दशैँ तिहार गीत “ कस्तो दिन सानी “को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । धन कमाउनको लागी परदेशी भुमीमा आफनो पसिना बगाउदैँ गरेको श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको प्रेम भावलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तु...

गायिका हिरा अञ्जली मगरको आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।

गायिका हिरा अञ्जली मगरको आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोकदोहोरीमा सर्वाधिक रुचाइएका गायक सज्जन धामी र गायिका हिरा अञ्जली मगरको आवाजमा माया लाउने हो गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्तामा निकै रुचाइएका गायक धामीको माया र प्रेमका भावहरु समेटिएको निकै टिपिकल गीत बजारमा आए सगैँ सर्वाधिक चर्चामा रहेको छ । सज्जन धामीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा युवा पुस्तामा रहेको प्रेमको भावहरुलाई समेटिएको छ । आफनी मायालु...

गायक रियो चाम्सको आवाजमा “ कसम खाउ प्रिय “ भिडियो सहित ।

गायक रियो चाम्सको आवाजमा “ कसम खाउ प्रिय  “ भिडियो सहित  ।
आर पोखरेल , काठमान्डौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक रियो चाम्सको आवाजमा सजिएको आधुनिक गीतिसंग्रह “ कसम खाउ प्रिय “गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र वेदनालाई समेटेर निकै आकर्षक?पमा गीत निमार्ण गरिएको छ । विछोड र बेदना लाई गीतमा ब्यक्त गरिएको छ । आर्या राईको शब्द तथा महेन्द्र राईको संगीत र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । अशिक जगेवुको निर्...

राजु बिरही र रजनी लामाको दशै गित सर्बजनिक संगै चर्चामा(भिडियो सहित)

राजु बिरही र रजनी लामाको दशै गित सर्बजनिक संगै चर्चामा(भिडियो सहित)
दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले " दुख पिरलाई भुली"नामक दशै गित सार्बजनिक गरेका छन। दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय देख्न सकिन्छ भने रानी कृयसन मार्फत सार्बजनिक भएको हो।...

नेपाली कथानक चलचित्र”मेरो दिल छ पोखरा ” सम्पादन हुदैँ ।

नेपाली कथानक चलचित्र”मेरो दिल छ पोखरा ” सम्पादन हुदैँ ।
आर पोखरेल, काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको सम्पादन कार्य भै रहेको छ । कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा फरक तरिकाबाट प्रेमलाई प्रस्तुत गरिएको निमार्ण पक्षले बताएको छ । चलचित्रबाट राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गङा कुवर,लक्ष्मी श्रेष्ठ ,...

‘पछ्यौरीको फेरो’ मा राज र निजाको यस्तो छ दमदार अभिनय (भिडियो सहित)

‘पछ्यौरीको फेरो’ मा राज र निजाको यस्तो छ दमदार अभिनय (भिडियो सहित)
चर्चित गायक डिल्ली काफ्ले र चर्चित रियालिटी शो नेपाल लोक स्टारकी उत्कृष्ट ९मा पर्न सफल गायिका मुना अर्यालको गीत ‘पछ्यौरीको फेरो’ बजारमा आएको छ । बजारमा आएको छोटो समयमै गीतले राम्रै प्रतिक्रिया पाउन सफल भएको छ । गीतको भिडियोमा राज काफ्ले र निजा पौडेलको निकै दमदार अभिनय देख्न सकिन्छ आउँदै गरेको दसैँलाई लक्षित गर्दै बजारमा विभिन्न गीतसंगीत आइरहेका छन् । दसैँमा परिवारसंग विछोडिनु पर्दाको पिडालाई ल...

गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित

गायक मचिन्द्र  राईको  आवाजमा”फुलको कुरा ”भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ । रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर य...

यस्तो बन्यो परदेशी युवाको ”लास बनेर” भिडियो सहित ।

यस्तो बन्यो परदेशी युवाको  ”लास बनेर” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोक गीत संगीतमा मार्मिक लोक गीतहरुको अभाव भैरहेको अवस्थामा जिसी अनलाईन टिभीको प्रस्तुतीमा मौलिक लोकदोहोरी दशैँ तिहार गीत ”लास बनेर” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशी भुमीमा आफनो परिवारको खुशी लागी परदेशी भुमीमा जिवन समपर्ण गर्ने युवाहरुको भावनालाई गीतमार्फत ब्यक्त गरिएको छ । नारायण लोहनीको शब्द तथा लय सिर्जना रहेको छ । अनिल जिसीको छायाँकन , राजेश कुमारको ...

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ ।...

गायिका अन्जु पन्तको आवाजमा ” एक्लै पारेर ” (भिडियो सहित )

गायिका अन्जु पन्तको आवाजमा ” एक्लै पारेर ” (भिडियो सहित )
काठमाडौँ ।नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्त र सन्तोष कटुवालको आवाजमा ” एक्लै पारेर” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा अलिफ खानको संगीतमा युगल जोडीहरुको मनोभावहरु समेटिएको गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । सुरेश श्रेष्ठको छायाँकन ,उत्तम कुमार कार्कीको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ” ...