गायिका रचना लामा र गायक घमन रानाको सुमधुर आवाजमा”नरोउ नभन ” हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँै ।
लेकाली म्युजिक प्रालीको प्रस्तुतीमा रचना लामाको मार्मिक जिवन भोगाईमा आधारित लोक कोशेली ”नरोउ नभन ” गीतमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका रचना लामा र गायक घमन राना को सुमधुर आवाज रहेको छ । जिवन भोगाईलाई गीतमा समावेश गरिएको छ ।
गीतमा शब्द सिर्जना रचना लामा र घमन रानाको लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएक...














