मोरङमा होटलमै मृत फेला परे अपरिचित ब्यक्ति

मोरङमा होटलमै मृत फेला परे अपरिचित ब्यक्ति
विराटनगर– मोरङको कानेपोखरी बजारस्थित एउटा होटलमा शुक्रबार विहान करिव ४३ वर्षीय पुरुष मृत फेला परेका छन्। कानेपोखरी गाउँपालिका–७ मा रहेको वान्तवा होटलमा मृत फेला परेका पुरुषको पहिचान खुलिसकेको छैन। मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनको पहिचानको प्रयास भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। होटल सञ्चालक डिल्लीश...

सपथग्रहण समारोहबाट पक्राउ परेका वडाध्यक्षमाथि प्रहरीले लगायो हत्या, अपहरण र बलात्कारको चार्ज

सपथग्रहण समारोहबाट पक्राउ परेका वडाध्यक्षमाथि प्रहरीले लगायो हत्या, अपहरण र बलात्कारको चार्ज
राजविराज — सपथग्रहण समारोहबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहमाथि प्रहरीले हत्या, अपहरण र बलात्कारसहितको चार्ज लगाएर अनुशन्धान सुरु गरेको छ। १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी–१, मधुवनी टोलबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार साहविरुद्ध ०७८ सालमा एक...

पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु

पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु
नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको छ। उम्मेदवारको नामावली प्रकाशन शुक्रबार अपराह्न ५ बजे हुनेछ भने मनोनयन पत्र फिर्ता शनिबार बिहान १० बजेभित्र लिइसक्नु पर्नेछ। उम्मेदवारको अन्तिम नामावली शनिबार बिहान ११ बजे प्रकाशि...

मंसिर २१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मंसिर २१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानस...

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो । काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०/१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउ...

विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने तर व्यवस्थापनको विकल्प छैनः कार्यबहाक प्रधानमन्त्री सिंह

विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने तर व्यवस्थापनको विकल्प छैनः कार्यबहाक प्रधानमन्त्री सिंह
काठमाडौं, २० मंसीर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन ।   नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।   ‘नेपालको नयाँ संविधान लागु भ...

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बेइजिङ, २० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन्। प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेकोे छ ।

ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । पालिकाको प्राङ्गणमा बुधबार शपथग्रहण पछि पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । ‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिका भ...

सडक सौन्दर्यकरणका लागि लक्ष्मी सनराइज बैंकको पनि सहयोग

सडक सौन्दर्यकरणका लागि लक्ष्मी सनराइज बैंकको पनि सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । बुधबार विराटनगरस्थित लक्ष्मी सनराइज बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिका मेयर नागेश कोइरालालाई भेटेर बैंकका प्रदेश प्रमुख बर्बरिक पोखरेल र विराटनगर शाखाका प्रमुख सुदीप नरसिंह रायमाझीले २ लाख रुपैयाँको चेक हस्तान्तरण ग...

प्रहरी चौकी मंगलबारे, संखुवासभाको नव निर्मित कार्यालय भवनको समुद्घाटन

प्रहरी चौकी मंगलबारे, संखुवासभाको नव निर्मित कार्यालय भवनको समुद्घाटन
संखुवासभा, २०८१ मंसिर १९ गते । संखुवासभाको मादी नगरपालिका-१ स्थितमा रहेको प्रहरी चौकी मंगलबारे (मादिमुलखर्क), को नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । मंसिर १९ गते आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकीको समुद्घाटन भएको हो । नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोध...