गाउँमा हात्तीपाईले संक्रमितका भन्छन्, ’स्वहेरचाहले सहज’, आमा समुहको सक्रियता

गाउँमा हात्तीपाईले संक्रमितका भन्छन्, ’स्वहेरचाहले सहज’, आमा समुहको सक्रियता
कुमोद अधिकारी १५ मङ्सिर, विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ की श्यामा (परिवर्तित नाम) लाई हात्तीपाईलेको संक्रमण भएको बिसौँ बर्ष पुगिसक्यो । संक्रमण भएको शुरुका दिनमा त उहाले थाहा समेत पाउनु भएन। धेरै ठाउँमा धाईन् तर यसको बारेमा राम्रो सल्लाह कसैले पनि उहालाई दिएनन् । स्वास्थ्य संस्थाहरुले पनि यसको उपचारको बारेमा खुट्टा काट्नु पर्ने भन्दै झनै अत्यास लाग्ने कुरा गरेको उहाले सुनाउनुभयो...

विराटनगरको सडक सौन्दर्यकरणका लागि नविल बैंकको सहयोग

विराटनगरको सडक सौन्दर्यकरणका लागि नविल बैंकको सहयोग
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, ...

प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने
काठमाडौं, १८ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् । सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने जनाइएको छ । हिजो ...

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्यहावरमा अनेक कठिनाइ

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्यहावरमा अनेक कठिनाइ
काठमाण्डौ – अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै...

गढीमाई मेलाको अवसरमा बाराका सबै पालिकामा सार्वजनिक बिदा

गढीमाई मेलाको अवसरमा बाराका सबै पालिकामा सार्वजनिक बिदा
बारा । विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराका सबै १६ पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मंसिर २ गते बसेको पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मेलाको सफल व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो । गढीमाई मेला पाँच-पाँच वर्षको अन्तरालमा बाराको बरियारपुरमा लाग्ने धार्मिक तथा सांस्कृतिक महत्वको मेला हो । मेलालाई सहयोग गर्न र स्थानीय चाडपर्वको रुपमा मान्यता द...

प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङमा

प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ प्रस्थान गर्नु...

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह
काठमाडौं - आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्। गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले शुभोभन गरे। दर्ज्यानी चिन्हद्व...

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। सेवाग...

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री
काठमाडौं - कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीको सपथ ग्रहण सोमबार साँझ ५ बजे गराइने भएको छ। भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानुन पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार ने...

अस्पतालबाट १ लाख लुटेपछि यसरी पक्राउ परे गिरोह

अस्पतालबाट १ लाख लुटेपछि यसरी पक्राउ परे गिरोह
विराटनगर / विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आएका संखुवासभाको पाँचखापन गाउँपालिका ५ का ५६ वर्षीय कृष्णबहादुर तामाङको २७ कार्तिकमा १ लाख १० हजार रुपैयाँ चोरी गरी पक्राउ परेका गिरोहका समूह फरार भए । पक्राउ परेका मध्ये पीडित तामाङ्गसँग अशोक तामाङ्गले आफन्त भन्दै चिनजान गरेका थिए । पछि उनले रकम चोरेर फरार भए । आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्याल...