नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
साता पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर दुई हजार ६६७.४० को विन्दुमा कायम भएको हो ।
आज ३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७६ हजार ४१८ पटक खरिद–बिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० को कारोबार भएको छ ।
लगानी समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेका छन्...














