असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा

असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा
काठमाण्डौ – गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् । ३४ वटा सडकका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भत्किएको सडक र बा...

आगामी वर्षदेखि त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने

आगामी वर्षदेखि त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकले उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्न...

सवारी दुर्घटनामा एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर

सवारी दुर्घटनामा एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-२ स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा आज सोमबार भएको सवारी दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन्। बिहान करिब १० बजेर २० मिनेटमा विराटनगरबाट हेटौंडा गइरहेको बागमती प्रदेश ०१-०२७९ च ६०६९ नम्बरको निजी क्रेटा कार अनियन्त्रित भई दुर्घटना हुँदा विराटनगर महानगरपालिका-११ जनपथ टोल घर भएका सुदीप कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। कारमा सवार सोही वडा ...

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै
भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए । जसका कारण विमान ‘डाइभर्ट’ गर्नु परेको, उडानहरू रद्द भएका र यात्रामा ढिला भएको भारतको संघीय नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर पछि जाँच तथा छानविन गर्दा ती धम्कीहरु ...

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो
अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खे...

पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन

पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन
काठमाडौं । पिपलबोट नेपाल पत्रिका एवम् पिपलबोट अन्लाईनका पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन भएको छ। ७२ बर्षिय पिताको लामाे समयसम्म बिरामी भई उपचारार्थ अवस्थामा आज निधन भएको पारिवारिक स्राेतले जनाएको छ। उनका पिता दैलेख जिल्लाका पुराना शिक्षक समाजसेवि ,नेकपा एमालेबाट २०४८ मा वडा सदस्यमा हाल नेपाल कम्युनिस्ट पार्टी माओबादिका वडा सदस्य हुनुहुथ्यो , प्रखर वक्ताकाे नामले परिचित थिए । दैलेख , जाज...

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित
काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाक...

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज, जंगली जनावरको आतंक

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज, जंगली जनावरको आतंक
दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन् “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।” दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादि...

होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत

होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत
बाँकेको कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटना गत आइतबारको भए पनि बालिकाले हिजो साँझ जाहेरी दिएपछि आज आरोपितहरु समातिएका हुन् । बैजनाथ गाउँपालिका-१ घर भएका निशान रोकाया, डम्मरबहादुर रोकाया, जीवन रोकाया, निर्मल थापा र विजय कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालिका र युवकहरुबीच केही समय पहिले फेस...

इङ्गल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो

इङ्गल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो
काठमाण्डाै – इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनाएको छ । घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान दोस्रो दिनको खाना समयपछि ३ सय ६६ रनमा अलआउट भयो । पाकिस्तानका कामरन गुलामले शतक बनाए । बाबर आजमको स्थानमा टोलीमा परेका कामरनले डेब्यु खेलमै शतक बनाएका हुन् । यस्तै सईम अयुबले अर्धशतक बनाए । इङ्गल्यान्डका ज्याक लिचले ४ र ब्रायडन कार्सले ३ विके...