अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचानका लागि ८८ जना छनौट

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचानका लागि ८८ जना छनौट
विराटनगर २२ जेठ । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ८८ जना सहभागी छनौट भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका २१४ मध्ये ८८ जनालाई छनौट गरिएको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा अपा...

मुम्बई इन्डियन्सलाई हराउँदै पन्जाब ११ वर्षपछि आईपीएल क्रिकेटको फाइनलमा

मुम्बई इन्डियन्सलाई हराउँदै पन्जाब ११ वर्षपछि आईपीएल क्रिकेटको फाइनलमा
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पन्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । यससँगै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको छ । यसअघि पन्जाबले २०१४ को फाइनल खेलेको थियो । अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे। कप्तान श्रेयस अएरले ८७ ...

सडकमा सार्वजनिक गाडी कम, यात्रु समस्यामा

सडकमा सार्वजनिक गाडी कम, यात्रु समस्यामा
काठमाण्डौ – आज सडकमा सार्वजनिक गाडी कम चलेका छन् । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम गुडेका ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सार्वजनिक गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् । सार्वजनिक गाडी कम चल...

सुर्तीजन्य करमा सरकारकै छली

सुर्तीजन्य करमा सरकारकै छली
सुर्तीजन्य पदार्थमा अन्तः शुल्क कर बढाएर यसको खपत कम गर्ने सरकारी नीति तथा योजना असफल भएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रणमा लागेका संघसंस्था, विज्ञ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थमा कर बढाउन अर्थमन्त्रालयलाई तथ्यपरक सुझाव दिएका थिए। उनीहरूले हालका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा हुने गरी ३० देखि ६० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गर्न सुझाएका थिए। बिहीबार अर्थमन...

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा
काठमाडौं, १७ जेठ । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ ।   वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १ लाख टन तत्वहरू छन्। यो धातु भविष्यको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ। जसकाे उत्खनन प्रक्रिया सुरू हुन लागेकाे छ ।   रिपोर्टका अनुसार दुर्लभ पृथ्वी धातुहरूमा १७ कच्चा पदार्थ ...

डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा

डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा
पथरी - प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब विजयी भई उपाधिका लागि भिड्न तयार भएका हुन्। पहिलो सेमिफाइनलमा डाँस मोरङीले ब्रदर्स एलेभेनलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। टस हारेर पहिला ब्याटिङ गरेको ब्रदर्स एलेभेनले २० ओभरमा ५ विकेटको क्षतिमा १४४ रन बनायो। विशाल थापाले ४२, आ...

कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति

कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति
विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उहाँले बताउनुभयो । ...

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री
काठमाडौं, १६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।   प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन । “कम्तिमा वड...

११ डिआइजीको सरुवा, को कहाँ?

११ डिआइजीको सरुवा, को कहाँ?
काठमाडौं - हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रति...

नयाँ बजेट आजैदेखि कार्यान्वयनमा

नयाँ बजेट आजैदेखि कार्यान्वयनमा
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजैदेखि नयाँ बजेटमा गरिएका व्यवस्था लागु गरिने बताउनुभएको छ । उहाँले आजैदेखि प्रभावकारी कार्यान्वयन गरिने दाबी गर्नुभएको छ । हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८२–८३ को बजेटबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘बजेट कार्यान्वयनका लागि साउन कुर्न पर्दैन । आजैबाट कार्यान्वयन प्रक्रिया थालनी भएको छ ।’ पूर्वतयारीका काम...