मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १० को आयोजनामा मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न भएको छ ।
मानव बेचबिखनविरुद्धको अठारौं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले विद्यार्थी बालबालिकाहरूसित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ‘तीनै तहको सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरीले म...














