संसदीय विशेष समितिद्वारा कैदीबन्दीसँग सोधपुछ

संसदीय विशेष समितिद्वारा कैदीबन्दीसँग सोधपुछ
काठमाण्डौ – सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकालाई सिंहदरबारमा बोलाएर हिजो आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिनुभयो । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिप...

कृषि एक्स्पोको तयारी तीव्र

कृषि एक्स्पोको तयारी तीव्र
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी तीव्र पारिएको जनाइएको छ । आयोजकले आगामी भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरी कृषि थोक बजारमा आयोजना हुने सो एक्स्पोको तयारी तीव्ररुपमा अगाडि बढिरहेको जानकारी दिएको हो । कृषि एक्स्पोको प्रचारप्रसार गर्ने सिलसिलामा ईलाम पुगेको महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वको टोलीले सो क्षेत्रका उद्योगी व्यवसायीलाई एक्स्प...

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ, २८ साउनः पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यव...

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी
विराटनगर । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ‌। प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, "आईसीयूमा बिरामी भने थिए...

विराटनगर वडा नम्बर १८ को नवनिर्मित भवनको उद्घाटन

विराटनगर वडा नम्बर १८ को नवनिर्मित भवनको उद्घाटन
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का...

मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ । शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन ।...

गायक रन्जन राईको स्वरमा ‘भाग्य’ सार्वजनिक

गायक रन्जन राईको स्वरमा ‘भाग्य’ सार्वजनिक
काठमाडौंँ । गायक रन्जन राई को स्वर रहेको गीत ‘भाग्य’ सार्वजनिक गरिएको छ । रोशन विश्वकर्माको शब्द रहेको गीतमा सङ्गीत गायक राईले दिएका छन् । प्रेमकथा देखाइएको भिडियोमा समिर खान ,आर्यन चुडाल , निलम भटट र इश्वरी हमाल ठकुरी को अभिनय छ । प्रेम र विछोडलाई गीतमा आकर्षक ढंगबाट देखाइएको छ । भिडियोको निर्देशक निशान एस के ले गरेका हुन् । दिपक गिरीको छायाङ्कन, पदम सुवेदी को सम्पादन रहेको भिडियो पोस्ट...

साउन २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

साउन २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरेपनि सफल...

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’: कोइराला

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’:  कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो । मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर सम...

गायिका निता आचार्यको मौलिक तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक (भिडियो )

गायिका निता आचार्यको मौलिक तीज गीत  ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक  (भिडियो )
काठमाडौँ ।हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका निता आचार्यले पनि मौलिक तीज गीत 'नाच्ने हो हिल भाँच्ने गरी' सार्वजनिक गरेकी छिन । गीतमा सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा तीन जना लोकप्रिय नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्माको दमदार अभिनय हेर्न...