बलिवुडमा ड्रग्स कनेक्सन : सारा-रकुलसहित पाँच सेलिब्रेटीको खुलासा !

बलिवुडमा ड्रग्स कनेक्सन : सारा-रकुलसहित पाँच सेलिब्रेटीको खुलासा !
काठमाडौँ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को हिरासतमा रहेकी बलिवुड अभिनेत्री रिया चक्रवर्तीले बलिवुडमा रहेको ड्रग्स नेक्ससको खुलासा गरेपछि हडकम्प मच्चिएको छ । एनसीबीसँगको बयानका क्रममा रियाले २५ बलिवुड हस्तीको नाम लिएको विषय मिडियामा आएपछि ति २५ नामको बारेमा अनुमान र चर्चा शुरु भएको छ । यसैबीच मिडिया रिपोर्टमा २५ मध्ये पाँच जनाको नाम सार्बजनिक भएको छ । ड्रग्स लिने र ड्रग्स पार्टी...

गौरव र मेनुका ‘गाउँघरै रमाइलो’ मा एकसाथ देखिए (भिडियो)

गौरव र मेनुका ‘गाउँघरै रमाइलो’ मा एकसाथ देखिए (भिडियो)
गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका छन् । साजन राईको आवाज रहेको गी...

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय छिन् । उनका तस्वीह...

सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’

सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’
भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन् । अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन् । उनले ट्विट गर्दै लेखेकी छिन्–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न ? के तपाई ...

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]
काठमाडौं– नेपाल आइडलको तेस्रो संस्करणकी विजेता बनिन् सज्जा चौलागाई। आइडलको विजेता बनेपछि सज्जा जितलाई दुःखको सफलताको रुपमा परिभाषित गर्छिन्। सज्जा भन्छिन्, ‘परिश्रम गर्दै जानुस् जित हासिल हुन्छ। मान्छेले परिश्रम गरेको फल हो, जित।’ धेरैलाई थाहा नहोला ‘नेपाल आइडल’मा सहभागी हुनुअघि सज्जा ठमेलका पब र रेष्टुरेन्टमा गीत गाउँथिन्। उनको आफ्नै ब्यान्ड छ, ‘द लोडिङ’। ब्यान्डकी उनी एकमात्र महिला सदस्य हुन्...

नाइटलाइफमा कोरोना प्रभाव : ६ महिनादेखि बेरोजगार डीजेहरु

नाइटलाइफमा कोरोना प्रभाव : ६ महिनादेखि बेरोजगार डीजेहरु
काठमाडौँ — लकडाउनअघि डिजे बिक्की पराजुली (बिक्कीकूल) भारतमा थिए । एसिया टुरमा व्यस्त । पहिलो सो सकेर दोस्रो सो हतारहतारमा गरे । किनकि उनलाई नेपाल फर्कनु थियो । दोस्रो सो सोचेजस्तो भएन । त्यसअघि उनले भियतनाममा २ वटा सो गरेका थिए । डीजे शिशिर, बिक्की, पुनित र अमन । कोरोना महामारी नभएको भए यतिखेर उनी सिंगापुरमा हुन्थे । क्लबहरुमा फरक गीत संगीत मिसाउँदै त्यही संगीतमा भीड नचाउँदै हुन्थे । ...

कंगनाको आक्रोश- शिवसेना ‘सोनिया सेना’ बनिसकेको छ

कंगनाको आक्रोश- शिवसेना ‘सोनिया सेना’ बनिसकेको छ
काठमाडौं- अभिनेत्री कंगना रणावतको कार्यालयमा भएको तोडफोडको विषयमा बिहीबार भारतीय उच्च अदालतमा सुनुवाइ थियो। बुधबार बिएमसीले कंगनाको कार्यालयमा तोडफोड गरेको थियो। यसैबीच कंगनाका वकिल रिजवान सिद्दीकीले बम्बई उच्च अदालतमा निवेदन दिएका थिए। अदालतले पनि बिएमसीको कारबाहीमा रोक लगाएको थियो। अर्कातिर, आज मुम्बईको बिक्रोली प्रहरी कार्यालयमा कंगनाको विरुद्धमा उजुरी परेको छ। वकिल निती मानेले मुख्यमन्त्...

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?
मुम्बई – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । सुशान्तको आत्महत्या ड्रग्सतर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घटनामाथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ । मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृत्युपछि...

म्यूजिक भिडियोमा कथा खोज्दै गौरव

म्यूजिक भिडियोमा कथा खोज्दै गौरव
पछिल्लो समय म्यूजिक भिडियोमा कथा भन्न थालिएको छ । गीतको मर्म अनुसार कथा बुनेर भिडियोहरु निर्माण भइरहेका छन् । कुशल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका गौरव पहारी म्यूजिक भिडियोमा कथा भन्ने शैलीको विकास भएकोमा खुसी व्यक्त गर्छन् । उनी आफूलाई नाच्नमा समस्या हुने भएकाले कथा बुनिएको भिडियोमा काम गर्न मन लाग्ने बताउँछन् । उनले अभिनय गरेको ‘सुन साइँली’ गीतमा परदेशीको कथा भनिएको छ । यो गीत चर्चित...

मेरो नयाँ फिल्ममा पनि स्टार नायक नै हुन्छन्ः रोहित

मेरो नयाँ फिल्ममा पनि स्टार नायक नै हुन्छन्ः रोहित
निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् । रोहितले दिनेशलाई चलचित्र निर्देशनका लागि ५ लाख पेश्की रकम समेत दिइसकेका ...