उमेर चढ्दै जाँदा झन सुन्दर करिश्मा मानन्धर

उमेर चढ्दै जाँदा झन सुन्दर करिश्मा मानन्धर
नेपाली चलचित्र क्षेत्रको एक मात्र सदावहार नायिका हुन् करिश्मा मानन्धर । सरल स्वभावकी करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् । कलिलो उमेरमा उद्योग पति बिनोद मानन्धरसँग अन्र्तजातिय विवाह गरेकी करिश्मा र बिनोदको एक मात्र सन्तान छिन् । उनी हुन् कविता मानन्धर । लामो समयको लकडाउन करिश्मा घरमै बसेर बित...

सुशान्तसिंह राजपूतकी प्रेमिका रिहाको प्रश्न- मलाई किन महेश भाटकी ‘गर्लफ्रेन्ड’को रूपमा प्रस्तुत गरिँदैछ?

सुशान्तसिंह राजपूतकी प्रेमिका रिहाको प्रश्न- मलाई किन महेश भाटकी ‘गर्लफ्रेन्ड’को रूपमा प्रस्तुत गरिँदैछ?
काठमाडौं। सुशान्तसिह राजपूतको आत्महत्या प्रकरणमा त्यो बेला ठूलो ‘ट्विस्ट’ आयो, जब उनकी प्रेमिका रिया चक्रवर्ती र महेश भाटको च्याट बाहिरियो। त्यो च्याटबाट रिया आफैँले सुशान्तलाई छोडेको पनि खुलेको थियो। र, रियाको यो कदमलाई महेश भाटले पूर्ण समर्थन पनि गरेका थिए। र, अहिले आएर रियाले यो विषयमा खुलेर कुरा गरेकी छिन्। भारतीय टेलिभिजन आजतकसँगको अन्तरवार्तामा उनले आफैँले सुशान्तलाई छोडेको तर, यो कमद ...

बलिउडका धनि कमेडियन कपिल शर्मा ,कति कमाउँछन् बार्षिक

बलिउडका धनि कमेडियन कपिल शर्मा ,कति कमाउँछन् बार्षिक
बलिउडका कमेडियन कलाकार तथा ‘द कपिल शर्मा’का सञ्चालक हुन् कपिल शर्मा । शर्माले लामो समयदेखी हाँस्य कार्यक्रम ‘द कपिल शर्मा शो’ सञ्चालन गर्दै आइरहेका छन् । उनको कमेडी शोको सबैतिर चर्चा रहेकोले केहि नेपाली कलाकारले पनि उनको सिको सिकेका छन् । उनैको फ्लेवरमा कार्यक्रम चलाइरहेका छन् । टेलिभिजनको माध्यममार्फत दर्शकलाई मज्जाले हँसाउन सक्ने क्षमताका कपिल धेरैले रुचाएका कमेडियन पनि हुन् । पछिल्लो समय कुन...

फ्यानको प्रश्न: ‘ प्रियंका दिदि लकडाउनमा आमा बन्ने हाेइन ?’ के भनिन् प्रियंकाले

फ्यानको प्रश्न: ‘ प्रियंका दिदि लकडाउनमा आमा बन्ने हाेइन ?’ के भनिन् प्रियंकाले
काठमाडौं । प्रियंका र आयुष्मानले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । गत वर्षको फागुन दोस्रो सातामा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी बीच भव्य रूपमा विवाह सम्पन्न भयाे । उनीहरु लकडाउनको समयमा घरमा बसेर विभिन्न परिकार बनाएर दर्शकलाई खाने कुरा बनाउन सिकाइरहेका छन् । उनीहरू युट्युवलाइभ पनि रेगुलर जसाे देखा परेकाे देख्न पाइन्छ। विभिन्न जानकारी दिदै गरेका ह...

नौलो डिजिटलले श्रव्यदृश्य सर्जकलाई लाभांश दिने

नौलो डिजिटलले श्रव्यदृश्य सर्जकलाई लाभांश दिने
अमेरिकामा रहँदै आउनु भएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको आरम्भ भएको छ । विशेषगरी युट्युब मार्फत सन्चार प्रविधी यात्रा थालनी गरेको यस नौलो डिजिटलका सुनिल माथेमा प्रधानले जानकारी गराउनु भए अनुसार सूचना प्रविधीको विकासले अत्याधुनिक यात्रा थालनी गरीसकेको यो समयमा आरम्भ गरिएको नौलो डिजिटलको विशेष उद्देश्य भनेको कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई विश्वभर पुर्याउनु ...

प्रदीप र पलको ‘हुतुतु’ मा साम्राज्ञी ?

प्रदीप र पलको ‘हुतुतु’ मा साम्राज्ञी ?
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ पछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले करीब ६ महिना कुनै फिल्म साइन गरिनन् । गएको महिना एक नयाँ फिल्मका लागि कागजी सम्झौता गरेकी उनले डेढ वर्ष अगाडि हेमराज विसीको फिल्म पनि साइन गरेकी थिइन् । यसबीच, उनलाई ‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्मस्ले फिल्म ‘हुतुतु’ अफर गरेको छ । उनीसँग निर्माण टिमको एक चरण कुराकानी भइसकेको छ । उनलाई आफ्...

‘प्रसाद २’ मा दोहोरिने भए विपिन र नम्रता

‘प्रसाद २’ मा दोहोरिने भए विपिन र नम्रता
०७५ सालमा प्रदर्शनमा आएको दिनेश राउत निर्देशित तथा सुवास थापा निर्मित फिल्म ‘प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको थियो । यसका गीतसंगीत पनि दर्शकहरुले अत्याधिक रुचाएका थिए । नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत केन्द्रित भूमिकामा रहेको फिल्मले सन्तान नभएपछि दाम्पत्य जीवनमा आउने उतार-चढावको कथा पेश गरेको थियो । यतिबेला निर्माता सुवास थापा ‘प्रसाद’ को दोस्रो श्रृंखला निर्...

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !
कोरोना पनि साह्रै बेइमानी र निर्दयी रहेछ । साँच्चै कोरोनाको मनमा दया, करुणा र स्नेह रहेन छ । सर्वसाधारणलाई कोरोना लागे पनि कतै नाम, चासो र चर्चा नआउने तर, समाजमा नाम चलेका केही ब्यक्तिहरूलाई छोयो भने पनि रातारात ‘कोरोना सेलिब्रिटी’ बनाइदिने । गजबको भाइरस रहेछ यो कोरोना । हरेक दिन यति जनालाई लाग्यो, यति महिला अनि यति पुरूष…, यति मात्र जानकारी दिन्छ सरकार । तर, कहाँको कसलाई र कसरी लाग्यो ? आधिक...

आमाको भूमिकामा श्वेता खड्का

आमाको भूमिकामा श्वेता खड्का
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा...

‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’: आँचल शर्मा

‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’: आँचल शर्मा
नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए । पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर, हालैमात्र नायक पल शाहले भविष्यमा आँचलसँग काम गर्न सक्ने भन्दै उन...