प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन
काठमाडौं – कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे । आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् । प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रम...

अर्जुन र कृष्णको कथामा नीताले ‘श्रीमद्भगवद् गीता’ बनाउने

अर्जुन र कृष्णको कथामा नीताले ‘श्रीमद्भगवद् गीता’ बनाउने
नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेर निर्माणमा हात हालिन् । हुनत, उनको योजना ‘माया’ नामक चलचित्र नै बनाउने हो । तर, लकडाउनका कारण तत्काल चलचित्र बनाउन संभव नभएपछि नीता गीत र वेव सिरिज निर्माणमा अगाडि सरेकी छिन् । अब, नीताले ‘श्रीमद्भगवद् गीता’ नाममा करिब ४५ भागको वेव सिरिज बनाउने तयारी गरेकी छिन् । नीताले अनलाइनखबरसँग भनिन्–‘यो सिरिजमा ४ जना मात्र पात्र हुनेछन् । विशेषगरि, यो अ...

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने
चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन । उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ...

‘प्रसाद २’ मा विपिन र नम्रता दोहोरिने पक्का थप सामग्री

‘प्रसाद २’ मा विपिन र नम्रता दोहोरिने पक्का  थप सामग्री
२ वर्ष अगाडि निर्माण भएको चलचित्र 'प्रसाद' निकै सफल रह्यो । व्यावसायिक तथा समीक्षात्मक रुपमा पनि यो चलचित्र अब्बल रह्यो । दिनेश राउतले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । अहिले 'प्रसाद' चलचित्रका निर्माता सुवास थापा 'प्रसाद २' बनाउने तयारीमा जुटेका छन् । प्रसाद लेखक सुशील पौडेलले नै चलचित्रको पटकथा तथा संवाद लेखिरहेका छन् भने निर्देशकको ...

बुसानको एपीएममा छनोट भयो ‘रिभर इन दि मिरर’ थप सामग्री

बुसानको एपीएममा छनोट भयो ‘रिभर इन दि मिरर’  थप सामग्री
‘हाइवे टु धम्पुस’, ‘कथा ७२’, ‘माउन्टेन टु क्लाइम्ब’ लगायत चलचित्र निर्माण गरेका निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न लागेको चलचित्रत्र यो साल छनोट भएका २२ चलचित्रमध्ये पहिलो नम्बरमा पर्न सफल भएको हो । एसियन प्रोजेक्ट मार्केट कोरियामा बर्सेनि हुने बुसान...

अभिनेत्री रेखा थापा १० दिने मौन व्रतमा

अभिनेत्री रेखा थापा १० दिने मौन व्रतमा
अभिनेत्री रेखा थापा ‘बिपासना’मा पुगेर ध्यान गरिरहेकी छिन् । मंगलबारबाट सुरु भएको रेखाको ध्यान १० दिन सम्म हुनेछ । अब रेखाले १० दिन सम्म मौन व्रत पनि बस्नुपर्नेछ । रेखाले मोबाइल पनि चलाउन पाउदिनन् । खाना पनि एक पटक मात्र खान पाउनेछिन् । धर्ममा निकै विश्वास गर्ने रेखा योग, ध्यान पनि गरिरहन्छिन् तर यति लामो समय सम्म ध्यान गर्छु भनेर सुरु गरेको भने पहिलो चोटि हुनुपर्छ । बोलिरहनुपर्ने, फोन चलाइरहनुप...

विनय, शिल्पा र संजोगको ‘लभ सुत्र’

विनय, शिल्पा र संजोगको ‘लभ सुत्र’
नायकद्धय विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्के दर्शकमाझ ‘लभ सुत्र’को साथमा आउने तयारीमा छन् । यो ५ एपिसोडको वेव सिरिज हो । जसको करिब एक सातासम्म छायांकन भएको थियो । तर, दोश्रो चरणको लकडाउन भएपछि यसको काम रोकिएको छ । यो सिरिजमा सुरक्षा पन्त, रविन्द्र झा, साजन श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहनेछ । ओम प्रकाश अग्रवाल र विनय श्रेष्ठले यो सिरिजको निर्माण गरिरहेका छन् । बाबु...

भाईरल रिक्सा चालक अर्जुन बिकको मनै रुवाउने ‘बिहानी’ सार्वजनिक

भाईरल रिक्सा चालक अर्जुन बिकको मनै रुवाउने  ‘बिहानी’ सार्वजनिक
सामाजिक संजालमा एकाएक भाईरल भएका सामान ओसार्ने रिक्सा चालक अर्जुन बिक अर्जुन बिकको आफ्नै कथामा तयार भएको 'बिहानी' सार्वजनिक भएको छ। निकै नै मार्मिक तरिकाले बनाइएको यस चलचित्रमा गीत,कथा अनि अभिनयको यति राम्रो मिश्रण छ कि यो भिडियो हेर्नेको जो कोहिको आँखा बाट आँसु आउँछ। सशान कंडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ। निकै नै उत्कृष्ट ढंगले यो चलचित्रको ...

अभिनेत्री स्वेता खड्का नयाँ फिल्ममा अनुबन्धित

अभिनेत्री स्वेता खड्का नयाँ फिल्ममा अनुबन्धित
नायिका स्वेता खड्का नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । फिल्म ‘मेरी मामु’ निर्देशन गरेका निर्देशक यम थापाले निर्देशन गर्ने नयाँ फिल्ममा स्वेता अनुबन्धित भएको बताइएको छ। ‘मेरी मामु’ र ‘राज्जा रानी’ लगायतका फिल्म निर्देशन गरिसकेका थापाको निर्देशनमा बन्ने नयाँ फिल्मको नाम भने खुलाइएको छैन। फिल्ममा स्वेता आमाको भूमिकामा रहने बताइएको छ । यकिन भने भइसकेको छैन । यस फिल्मको कथा तथा निर्देशन यम थापा स्वय...

अरुणिमा र रञ्जनाको घनिष्टता

अरुणिमा र रञ्जनाको घनिष्टता
दशक अगाडि नेपाली फिल्ममा बलियो उपस्थिति जनाएकी अभिनेत्री अरुणिमा लम्साल अमेरिका बस्न थालेको वर्षौं भइसकेको छ । अमेरिका पुगेको केही वर्षपछि श्रीमानसँग डिभोर्स गरेर एकल जीवन विताउँदै आएकी उनको एक छोरी छिन् । लगातार फिल्म असफल हुन थालेपछि भविष्यको चिन्ताले अमेरिका पलायन भएकी उनले त्यसपछि नेपाल फर्किएर फिल्ममा काम गरेकी छैनन् । अर्की अभिनेत्री रञ्जना शर्माले पनि अमेरिकालाई कर्मथलो बनाउन थालेको एक...