कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल

कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल
बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक तस्वीर शेयर गरिन् । उनको टपलेश फोटोले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैयनलाई कियाराको यो अवतार मन प¥यो भने कतिलाई मन परेन । कियाराको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा कैयन् मिम बनेका छन् । कियारालाई कतिले फिल्म ‘कबीर सिंह’ स्टाइलले तस्वीर...

‘प्रेम पूजा’ को फस्ट लूक

‘प्रेम पूजा’ को फस्ट लूक
शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सामाजिक कथामा बनेको सस्पेन्स जानराको फिल्ममा अमरदिप सापकोटाको निर्देशन छ । सापकोटाले यसअघि ‘कारखाना’ नामक फिल्म बनाएका थिए । जुन व्यावसायिक रुपमा असफल भएको थियो । ‘प्रेम पूजा’ को छायांकन वैशाखबाट थालिनेछ । फिल्मलाई काठमाडौं, चितवन तथा भारतको वनारसमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । फिल्मलाई अभिमन्यु निरवीले ले...

‘परदेशी २’को शुभमुहूर्त, प्रकाश सपूतले भने –अधुरो एउटा सपना पनि पुरा भयो

‘परदेशी २’को शुभमुहूर्त, प्रकाश सपूतले भने –अधुरो एउटा सपना पनि पुरा भयो
काठमाडौं। नारायण रायमाझीको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी २’को शुभसाइत गरिएको छ। शिवरात्रीको अवसर पारि शुक्रबार विहान पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो। चलचित्रको छायांकन पनि शुक्रबारबाटै शुरु गरिएको छ। ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूतले यस चलचित्रबाट हिरोको रुपमा डेब्यू गर्दैछन्। चलचित्रमा प्रकाशसंग अभिनेत्री वर्षा शिवाकोटीको जोडी बाँधिएको छ। गायक प्र...

पशुपती क्षेत्रमा भक्तजनलाई पानी वितरण गदैँ ”मेरो दिल छ पोखरा ” युनिट

पशुपती क्षेत्रमा भक्तजनलाई पानी वितरण गदैँ  ”मेरो दिल छ पोखरा ” युनिट
काठमान्डौँ , फागुन १० हिन्दुहरुको महान पर्व महाशिव रात्रीको अवसरमा नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा युनिटले आज पशुपती क्षेत्रमा खानेपानी वितरण गरेको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा युनिटले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ परिसरको गौशाला मा खानेपानी बितरणको आयोजना गरेको छ । उक्त कार्यक्रम मा कलाकार गंगाा कुवँर, नायक र...

‘कमेडी च्याम्पियन’ टिमको ‘कमेडीको चटके’

‘कमेडी च्याम्पियन’ टिमको ‘कमेडीको चटके’
रियालिटी शो 'कमेडी च्याम्पियन' ले यतिबेला राम्रो चर्चा पाइरहेको छ। फाइनल नजिक आउदै गर्दा निर्माण टिम अर्को शोको तयारीमा लागेको छ। 'च्याम्पियन चटके' नाम दिईएको शो लाई 'कमेडी च्याम्पियन' निर्माण टिमले नै निर्माण गर्नेछ। सामुहिक हास्यव्यंग रहने बताईएको शोलाई विशाल भण्डारीले नै निर्देशन गर्नेछन्। च्याम्पियनमा सहभागीहरुलाई अनुबन्ध गरिने शो बिभिन्न विषयहरुमा अभिनय गराईने छ।

शिवरात्रीमा हलमा ‘सेन्टी भाइरस’ र ‘आमा’

शिवरात्रीमा हलमा ‘सेन्टी भाइरस’ र ‘आमा’
काठमाडौं। आज शुक्रबारदेखि हलमा एकैसाथ वर्षका प्रतिक्षितमध्येका दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शिवरात्रीको अवसर पारि चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका हुन्। सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण गरेको ‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ। दयाहाङ राई, सिताराम, कुञ्जना, विल्सनविक्रम राई ...

आकाश र पूजाको ‘सम्झना बिर्सना’को प्रदर्शन मिति तय

आकाश र पूजाको ‘सम्झना बिर्सना’को प्रदर्शन मिति तय
काठमाडौं। आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति तय गरिएको छ। चलचित्र आगामी वर्ष जेठ २ गतेदेखि प्रदर्शन हुने भएको हो। चलचित्रको रोमान्टिक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले जेठ २ लाई प्रदर्शन मिति तोकेको हो। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार आकाश र पूजाको जोडीलाई रोमान्टिक मुडमा देखाईएको छ। ‘सम्झना बिर्सना’लाई निमेष प्रधानले निर्देशन...

प्रेमगीत ३ : यूकेसहित युरोपका ८ देशका लागि ३० लाखमा बिक्री

प्रेमगीत ३ : यूकेसहित युरोपका ८ देशका लागि ३० लाखमा बिक्री
काठमाडौं। युवा स्टार अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिष्टिना गुरुङको महत्वाकांक्षी चलचित्र ‘प्रेमगीत ३’ अमेरिका, क्यानडा राइट्स बिक्रीपछि युरोपमा पनि बिक्री भएको छ। यूकेसहित युरोपका ८ देशका लागि २३ हजार ५सय युरो (करिब ३० लाख रुपैयाँ)मा विदेश राइट्स बिक्री भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए। इनास चलचित्र प्रवद्र्धन समितिको ग्लोबल संयोजक मनिष श्रेष्ठ, इना...

कस्तो चल्यो ‘सेल्फी किङ’ ?

कस्तो चल्यो ‘सेल्फी किङ’ ?
दशैंपछि हलहरु सुनसानझैँ थिए । आश गरिएका केही फिल्म प्रदर्शन भए पनि हलसम्म कुनैले दर्शक तान्न सकेनन् । पुष महिनामा त झन् नेपाली फिल्म प्रदर्शनमै आएनन् । जाडोमा दर्शक हल नआउने डरले निर्माताले फिल्म प्रदर्शन गर्न डराए । तर, जाडो महिनामै विदेशी फिल्मले भने नेपालमा करोडौं छापे । ‘दबंग ३’ पछि एक महिना नेपाली हल विदेशी फिल्मको कब्जामा रह्यो । पुष महिनामा कुनै आश गरिएका नेपाली फिल्म प्रदर्शन नहुँदा सि...

सौगात र सृष्टिको ‘माइकल अधिकारी’ मा रवि लामिछाने ?

सौगात र सृष्टिको ‘माइकल अधिकारी’ मा रवि लामिछाने ?
सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने कलाकार पनि हुन् । उनले गाइजात्रामा हास्य प्रहसन, टेलिसिरियलमा अभिनय र नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी शोको सञ्चालन समेत गरेका थिए । तर, नेपालमा सुरक्षित भविष्य नदेखेर अमेरिका हानिएपछि उनी अभिनयबाट टाढा भए । यद्यपि, उनलाई पुनः अभिनयमा फर्किएको हेर्न चाहने दर्शक धेरै छन् । उनै, रवि लामिछानेले आफ्नो सुसरालीको फिल्म ‘माइकल अधिकारी’ मा अभि...