प्रियंकालाई आयुष्मानको काउन्टर, तस्विर बने भाइरल
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि १६ गते वैवाहिक वन्धनमा बाधिदैछन्। लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका यी दूईका केहि तस्विर यतिबेला समाजिक संजालमा भाइरल रहेका छन्। प्रियंकाले मनाएको व्याचलर पार्टीका तस्विर यस अगाडी नै सार्वजनिक भैसकेका छन्।
आफ्ना निकट साथिसंग उनले खिचाएका तस्विरले सामाजिक संजालमा राम्रै स्थान पाएका थिए। तर यतिवेला भन...














