“जोडदार कमेडी , डर, र मनोरञ्जनले भरिपुर्ण “डोरी” निर्माण हुने”
राजु बोहरा काठमाडौ माघ १६ । भूत प्रेत सम्बन्धी कुराहरु लिएर एक नेपाली चलचित्र बन्ने भएको छ । जसको नामकरण "डोरि" लाई लिएर काठमाडौको भद्रकाली मन्दिरमा माघ १५ गतेका दिन शुभ साइत सु सम्पन्न गरियो । चलचित्रको निर्देशक तथा निर्माण विजय राज भुर्तेलले विजय राज भुर्तेलको रहने छ । आत्महत्या गरेका व्यक्तिहरुले प्रयोग गरेका डोरी र त्यसमा रहेको रहस्य जुन जनमानसमा हल्लाको रुपमा रहेको छ , त्यही कुरालाई निर्दे...














