नेपाल आइडलमा गीत चढ्ने पवन गिरी सबैलाइ रुवाउदै बाहिरिए, जुन दिन दिल खोलेर बोले नम्रतासँग नाचे त्यही दिन बाहिरिए , जजहरु पनि धरधरी रोए (हेर्नुहोस् भिडियो)
काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो नेपाल आइडलको दोस्रो सिजनबाटशंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। नेपाल आइडलमा निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग अभिनेता आसिफ शाह छन् ।नेपाल आइडल एपी वान टेलिभिजनमार्फत हरेक हप्ताको बिह...














