‘मी टू’ काे कहानीले करिश्मा स्तब्ध
बलिउडमा मी टु अभियानमार्फत केही निर्देशक, निर्मातामाथि यौनशोषणको आरोप लागेको छ । यसै सन्दर्भका १९९० को दशककी चर्चित अभिनेत्री करिश्मा कपुरको पनि बयान सार्वजनिक भएको छ । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘केही समयदेखि महिलाका कहानी सुनेपछि म स्तब्ध भएकी छु । तर, म उनीहरूको हिम्मतको सम्मान गर्छु ।’ नयाँ पत्रिकामा खबर छ ।
करिश्माका अनुसार उनीहरूले निकै धेरै सहेका छन् । तर, यो ठूलो कुरा हो कि ...














