‘ह्यारी कि प्यारी’को गीत ‘धरहरा’ : रेखा थापाको ठुम्का

‘ह्यारी कि प्यारी’को गीत ‘धरहरा’ : रेखा थापाको ठुम्का
काठमाडौं : नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र कलाकार जितु नेपाल स्टारर चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत रिलिज गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘धरहरा’ बोलको गीत रिलिज गरेको हो। गीतमा गायिका मिना निरौला र सपन कुमार राईको आवाज रहेको छ। गीतमा डाक्टर भोला रिजालको शब्द रहेको छ भने संगीत चाहिँ शिखर सन्तोषको रहेको छ। डान्सिङ प्याटर्नमा आधारित गीतको भि...

‘उचाइँ’ नेपालमा हिट भयो कि फ्लप ?

‘उचाइँ’ नेपालमा हिट भयो कि फ्लप ?
नेपालको सुन्दरतालाई कुनै विदेशी फिल्मले आकर्षक रुपमा देखाएको छ भने त्यो बलिउड फिल्म ‘उचाइँ’ हो । फिल्ममा नेपालका डाँडाकाँडादेखि सगरमाथा बेसक्याम्पसम्मको दृश्यले जो कोहीलाई लोभ्याउँछ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेमा दुईमत छैन । विश्वलाई नेपालको पर्यटकिय गन्तव्य देखाउन र चिनाउन बलिउडले दिएको यो एउटा अमूल्य उपहार हो । नेपालमा ७५ प्रतिशत छायांकन भएको फिल्ममा बलिउडका प्रख्यात ...

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त
काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् । आगामी वर्ष आउने मिस नेपाल पनि एकवर्ष व्यवसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । सम्झौता भएअनुसार प्रियंकाले प्राधिकरण मातहत रहेका विमानस्थ...

चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक, पुस २९ बाट देशभर रिलिजको तयारी

चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक, पुस २९ बाट देशभर रिलिजको तयारी
काठमाडौं । पौष २९ गतेबाट देशभर रिलिजको तयरीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता पुष्प खड्का स्टारर चलचित्रको ट्रेलर आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो। त्रिकोणत्मक प्रेम कहानीमा आधारित चलचित्र ‘तिम्रो मेरो साथ’ लाई रमेस एम।के पौडेलले निर्माण तथा निर्देशन गरेका हुन। चचित्रको कथा भने सबिर श्रे...

‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना, करिअरसँग असन्तुष्ट कि राम्रो फिल्मको पर्खाइ ?

‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना, करिअरसँग असन्तुष्ट कि राम्रो फिल्मको पर्खाइ ?
काठमाडौं । पहिलो फिल्मबाटै अभिनेत्री क्रिस्टिना गुरुङले अन्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ पाइन्, त्यो निकै अभूतपूर्व हो । ‘प्रेमगीत ३’ले उनलाई नेपाल र भारतसहित विश्वका ठूला बजारमा चिनायो । ‘प्रेमगीत ३’को भारत रिलिज र प्रिमियर हुँदा त्यहाँका मिडियाले उनलाई राम्रैसँग कभरेज गरे । तर फिल्म रिलिजपछि क्रिस्टिना यतिबेला मिडिया र सार्वजनिक प्लेटफर्मबाट पूरै ओझेलमा छिन् । त्यति एक्सपोज पाएकी...

नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु

नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु
काठमाडौं । ‘कबड्डी ४’ रिलिजताका भिक्षुलाई थप्पड हानेको घटनापछि अभिनेत्री मिरुना मगर मिडियाबाट ओझेलमा रहिन् । ग्राजुएसनका लागि लण्डन पुगेकी उनी लामो समय त्यतै बसिन् । उनको लण्डन प्रस्थान परिवारलाई भेट्नु र ग्राजुएसनमा भाग लिनु मात्र थिएन, बरु आफूविरुद्ध नेपालमा भइरहेका ‘कन्ट्रोभर्सी’बाट टाढा बस्नु पनि थियो । उनै मिरुना यतिबेला फेरि नेपाल फर्किएकी छन् । नेपाल फर्किएर काम गर्ने उनको योजना छ । त...

हरिवंश आचार्यको पूरा नहुने एउटा सपना

हरिवंश आचार्यको पूरा नहुने एउटा सपना
चरित्रमा विविधता पस्कन सक्ने अब्बल क्षमताका कलाकार हुन्, हरिवंश आचार्य । टेलिसिरियल होस् अथवा फिल्म, उनले डनदेखि पुलिससम्म र गरिबदेखि धनाड्यसम्मको भूमिका निभाइसकेका छन् । अभिनयको हिसाबले उनको सम्झनलायक फिल्म ‘बलिदान’ मानिन्छ । यो कोटीमा फिल्म ‘महापुरुष’ पनि थपिएको छ । यस फिल्ममा निभाएको चरित्रका कारण अहिले आचार्य चर्चामा छन् । प्रायः हरेक कलाकारलाई आफ्नो जीवनकालमा कुनै विश्व प्रख्यात व्यक्तिको ...

टिकटक लाइभमै सुष्माको अश्लिल गाली

टिकटक लाइभमै सुष्माको अश्लिल गाली
सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरुले पर्दामा वा निजी जीवनमा गर्ने हरेक खालका गतिविधि र क्रियाकलापलाई आम मानिसले पछ्याउने गर्छन् । यसैले कलाकारलाई समाजको मार्गनिर्देशक भनिन्छ । कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, अचेल कलाकारको भूमिका समाजप्रति करिब प्रायः देखिन छाडेको छ । पछिल्लो समय नयाँ पुस्ताका केही अपवाद कलाकारहरुको गतिविधिले सम...

विशाल भण्डारीको फिल्ममा आर्यन ?

विशाल भण्डारीको फिल्ममा आर्यन ?
म्यूजिक भिडियो हुँदै फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्देशनमा फड्को मारेका विशाल भण्डारी आफ्ना दुई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी क्लब’को सफलतापछि पुनः फिल्म निर्देशनमा पुनरागमन गर्दैछन् । लकडाउनमा घोषणा गरिएको फिल्म ‘कहानी तिम्रो मेरो’लाई थन्काएर विशालले ओएसआर डिजिटलसँग सहकार्य गर्दै नयाँ फिल्मको निर्देशन गर्न लागेका हुन् । आफ्नो दोस्रो फिल्मलाई बलियो बनाउन निर्देशक भण्डारी यतिबे...

फिल्ममा फर्किन वर्षाको कसरत

फिल्ममा फर्किन वर्षाको कसरत
नायिका वर्षा सिवाकोटीका लागि यो बर्ष नाटकिय नै रह्यो । उनले, यो बर्ष अचानक बिहे गर्ने निर्णय गरिन् । बैशाखको दोश्रो साता उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनायो । बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका हानिएकी वर्षा २ महिनामै नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले अमेरिका जाने कुरा गर्न छाडेकी छिन् । फिल्म बजारमा वर्षा र उनको श्रीमान्विच डिभोर्स हुन लागेको खबर...