‘परदेशी २’ ले वर्षा सिवाकोटीलाई राहत
काठमाडौँ- अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म 'नाई नभन्नु ल २' र 'पशुपति प्रसाद' बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको ।
आफूले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १/२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने ...














