अमेरिकामा छायांकन गरिको मिन के.सी को “किन होला खोइ” डिजिटल बजारमा (भिडियो सहित)

अमेरिकामा छायांकन गरिको मिन के.सी को “किन होला खोइ” डिजिटल बजारमा (भिडियो सहित)
काठमाण्डौ पौष २९ । प्रत्यक्ष दोहोरी बाट ख्याती कमाएका र हाल अमेरिकामा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त समर्पित नाम हो मिन के.सी । बिशेष गरेर नेपाली भजनहरुमा आफ्नो धेरै स्वर भरेका उनले लोक तथा दोहोरीबाट आदान प्रदान हुने प्रहार खुबै मन पराउँछन् । उनै गायक मिन.के.सी ले पछिल्लो प्रस्तुति "किन होला खोइ" बोलको गीत पनि भर्खरै बजारमा आएका छन् ।गायक मिनले यस अगिका प्रस्तुत...

गायिका देवी धर्तिको ‘पिरती के रैच’ भिडियो सहित

गायिका देवी धर्तिको ‘पिरती के रैच’ भिडियो सहित
काठमाडौं । गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत  ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ । मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ । विरेन्द्र परियारको छायाँकन , अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती के रैच’ गीतको भिडि...

लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक

लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक
काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ । गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा ग...

गीतकार सावित्रा चिलुवालको नयाँ गित ‘माया काखैमा’ सार्बजनिक(भिडियो सहित)

गीतकार सावित्रा चिलुवालको नयाँ गित ‘माया काखैमा’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गायिका मेनुका परियार र गायक दिनेश क्षेत्रिको नयाँ गित 'मायाँ काखैमा' को नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार सावित्रा चिलुवालको शब्द तथा सुजन लम्सालको संगीत रहेको छ। करण चैसरले छायांकन गरेको म्युजिक भिडियोलाइ दिनेश छेत्रीले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा रामजी खांड, सुजन लम्साल, दिनेश क्षेत्रि, मेनुका परियार र सिताराम परियारलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस : http...

जगत घर्ति मगर ले सुनिता बुढा क्षेत्री लाई किन बाचा बन्धनमा पारे वाँचे त भेट होला मरे के होला हेर्नुस भिडियो सहित ,,,

जगत घर्ति मगर ले  सुनिता बुढा क्षेत्री लाई  किन बाचा बन्धनमा पारे  वाँचे त भेट होला मरे के होला हेर्नुस भिडियो सहित ,,,
मोहन बिरही सिपाली पौष २५ /२०७७, सनिबार लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला तमान खोला गाउपालिकामा जन्म्नु भएका गायक तथा सर्जक ,धौलागिरि दोहोरि साझका प्रबन्धक निदेशक जगत घर्ति मगर सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको लोकदोहोरी गीत ” तमान खोला ” गीतको भिडियो सार्वजनिक भएको छ। गाउँ घर बन पाखा लेख बेशि उकाली ओहोराली भञ्ज्याङ् चौतारी रमाउदै गाउँले परिवेश आफनै प्रेमी सग सगै ज...

ओम छिनालको लय शब्दमा निशा देवानको प्रस्तुतिमा “दुई मुटुको नाता” सार्बजनिक (भिडियो सहित)

ओम छिनालको लय शब्दमा निशा देवानको प्रस्तुतिमा “दुई मुटुको नाता” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष २४ । रोमान्चक गीत संगीतले बजार तताईरहँदा गोर्खाली युवा सर्जक ओम छिनालको लय शब्दमा "दुई मुटुको नाता" बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत निशा देवानको प्रस्तुतिमा रहेको छ । गीतमा कालिका रोका र बिष्णु श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा मैले संसार ठानेको मान्छेले धोका दिएमा मरेतुल्य हुनेछु भन्ने किसिमको भाव समाबेस गरिएको छ । सर्जक ओम छिनालले यस अगी पनि यस्तै बिभिन्न कर्ण...

ज्योति मगर र आर.सी बिस्वकर्माको स्वरमा “मगर्नी मोरी” सार्बजनिक (भिडियो सहित)

ज्योति मगर र आर.सी बिस्वकर्माको स्वरमा “मगर्नी मोरी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष २४ । नेपालि कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका हुन् ज्योति मगर, उनलाई गीत संगीतको माध्यमबाट बिकृति फैलायो भन्ने किसिमको आरोप पनि आउने गरेको छ । यसरी ज्योतिले आरोप खेपिरहंदा उनको राम्रो पक्षलाई पनि श्रोता दर्शकहरुले केलाउनु पर्दछ । गायिका तथा नृत्यङ्गना ज्योतिले मौलिकताको पेरिफेरीमा रुमलिएर स्वर बद्ध गरेको गीत पनि बजारमा आएको छ । सोहि क्रममा यतिबेला "मगर्न...

गायक उमेश घर्ति मगरको ”तिम्रो पियारमा ”सार्वजनिक

गायक उमेश घर्ति मगरको ”तिम्रो पियारमा ”सार्वजनिक
काठमान्डौँ । गायक उमेश घर्ति मगर र गायिका शुशिला विश्वकर्माको आवाजमा रहेको लोकदोहोरी गीत ”तिम्रो पियारमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा अवस्थामा भएका प्रेमी प्रेमीका विचको प्रेमको प्रसंगलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । उमेश र रामको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालु जोडिहरुको प्रेमको भावनालाई प्रस्त्ुत गरिएको गायक मगरले बताए । जनक अधिकारीको छायाँकन , ह...

भाइरल गाइका कल्पनाले अमित बाबु, डिजे, रेशमको अहिले सम्मकै उत्कृष्ट रुख्ले घामै छेकेर

भाइरल गाइका कल्पनाले अमित बाबु, डिजे, रेशमको अहिले सम्मकै उत्कृष्ट रुख्ले घामै छेकेर
मोहन बिरही सिपाली पौष १८ गते सनिबार नेपाली लोकदोहोरी क्षेत्रमा लामो क्रियाशील बहु चर्पित गायक तथा सर्जक सगिताकार अमित बाबु रोकाय पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् गुनासो देखि करिब ६०० को ...

गायिका बिमला बिसि लाई सिताराम ले किन मागे परिचय हेर्नुस भिडियो सहित,,,,

गायिका बिमला बिसि लाई सिताराम ले किन मागे परिचय  हेर्नुस भिडियो सहित,,,,
मोहन बिरही सिपाली पौष १८ गते सनिबार लोक संगित क्षेत्री मा उदाउदै गर्नुभएकि धादिङमा जन्मेकी सुमुधुर स्वरकि धनि बिमला बि.सि .को नयाँ लोक दोहोरि गित रित्तो डोको बोकेर सांगितिक बजारमा सार्बजनिक भएको छ। बिगत निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिमला बि.सि ले धेरै ठाँउमा धेरै लाइभ दोहोरी हरु सगै ५/६ वटा गितहरुमा स्वर सर्बद गरि सकेकी गायिका बिमला ले उनि ले ...