दिपेन्द्र श्रेष्ठको अभिनयमा `भयो हाम्रो भेट´ सार्वजानिक

दिपेन्द्र श्रेष्ठको अभिनयमा `भयो हाम्रो भेट´ सार्वजानिक
काभ्रेपलाञ्चोक, लोकदोहोरी गित बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गित `भयो हाम्रो भेट´ बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानल बाट गित सार्वजानिक भएको हो । मोबाइल रिपेयर बाट मोडली क्षेत्रमा पाइला अगाडी बढाएका दिपेन्द्र श्रेष्ठ सिन्धुपाञ्चोक जिल्लामा जन्मनु भएको हो । कलाकारीता क्षेत्रमा रुचि बढाउदै मोडलिङमा जम्न मन लागेको कारण यस क्षेत्रमा पाइला ...

आफ्नै बिहेको खबर सुनेर छक्क परिन् सुनिता !

आफ्नै बिहेको खबर सुनेर छक्क परिन् सुनिता !
गायिका सुनिता दुलाल आफ्नो बिहेको खबर सुनेर छक्क परेकी छिन् । उनको बिहेको खबर एकाएक फैलियो । उक्त्त खबर एक कान दुई कान मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो । त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए धेरैले अनुमान समेत गरेका थिए उनको विवाह भैसक्यो । तर यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी छिन ।आफ्न...

राष्ट्रिय संगितकर्मी संघ झाङ्गगियो, बागमती प्रदेशको नयाँ कार्यसमिति भित्र ३१ सदसीय टिम निर्बाचित

राष्ट्रिय संगितकर्मी संघ झाङ्गगियो,  बागमती प्रदेशको नयाँ कार्यसमिति भित्र ३१ सदसीय टिम निर्बाचित
काठमाण्डौ माघ १२ - राष्ट्रिय संगितकर्मी संघ, बागमती प्रदेशको दोस्रो साधारण सभा हिजो सनिबार काठमाण्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाबाट अध्यक्ष बुद्धि बहादुर भण्डारी (रामहरी) वरिष्ठ उपाध्यक्ष स्मृति गौतम, प्रथम उपाध्यक्ष दिनेश भण्डारी, उपाध्यक्ष बिक्रम ढुंगाना, मुकुन्द सिम्खडा, सावित्री मगर, महिला उपाध्...

शिवन पोखरेलको निर्देशनमा ‘भक्कानो छोडि नरोए आमा’ गीतको भिडियो सार्वजनिक

शिवन पोखरेलको निर्देशनमा ‘भक्कानो छोडि नरोए आमा’ गीतको भिडियो सार्वजनिक
काठमाण्डौं , माघ १२ । गायक नेत्र भण्डारीको स्वरमा रहेको ‘भक्कानो छोडि नरोए आमा’ मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन...

भुवन चौलागाईं र प्रतिमा अर्यालको अभिनयमा अशोकको “बाध्य भएँ बिष पिउन” (भिडियो सहित)

भुवन चौलागाईं र प्रतिमा अर्यालको अभिनयमा अशोकको “बाध्य भएँ बिष पिउन” (भिडियो सहित)
काठमाण्डौ माघ १० - जब मान्छे प्रेमको जालो भित्र बेरिन पुग्छ त्यसपछि उसले अन्यकौ जीवनका स्वर्णिम संसारलाई आफ्नो मानसपटलमा कैद गर्न थाल्दछ । तर हाम्रो समाजमा ति त्यस्तै प्रेम वियोगमा परेका धेरै प्रेमी जोडीहरु बाध्यताबस छुटिन परेपछि आफ्नो जिबन त्याग गर्ने परिस्थिति सम्म पुग्ने गर्दछन् । हो यस्तै भावमा भर्खरै मात्र एक लोक दोहोरी गीत बजारमा आएको छ । उक्त गीत अशोक रोज रेग्मीको प्रस्तुतिमा "बाध्य भएँ ...

जय प्रकाश श्रेष्ठको लय शब्दमा कसम ठकुरी र जय प्रकाशको स्वर “नबनिदेउ छुच्चो” आयो

जय प्रकाश श्रेष्ठको लय शब्दमा कसम ठकुरी र जय प्रकाशको स्वर “नबनिदेउ छुच्चो” आयो
काठमाण्डौ माघ ०६ । स्थायी घर सिन्धुपाल्चोक भएका जय प्रकाश श्रेष्ठको फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ ।उक्त गीत "नबनिदेउ छुच्चो" बोलको रहेको छ । उनले यस अगी पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक जय प्रकाश श्रेष्ठको यस गीतमा जय प्रकाश श्रेष्ठ, कसम रानी ठकुरी, रन्जित परियार, आशाराम गुरुङ स्मृति शाही र कल्पना सुनुवारको सुमधुर स्व...

गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा नायिका रन्जिता गुरुङ्ग अभिनयमा ‘नेपाल आमा’सार्बजनिक(भिडियो)

गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा नायिका रन्जिता गुरुङ्ग अभिनयमा ‘नेपाल आमा’सार्बजनिक(भिडियो)
काठमाडौँ : गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा मनै रुवाउने गीत ‘नेपाल आमा’ सार्बजनिकको भएको छ भने नेपाल बाहिर आफ्नो कर्म थलो बनाइरहनु भएका सर्जक तथा गायक दिनेश बिसी नेपाली गीत संगीतलाई धेरै माया गर्नु हुन्छ भने भन्दा अगाडी पनि धेरै गीत संगीत बजारमा सार्बजनिक गरिसक्नु भएको थियो भने आफ्नो घर परिवारको लागि सपना बोकेर गएका हेरक नेपालीले हेर्ने पर्ने र सम्पूर्ण नेपालीहरुको कथा बेथा पिडा...

तिलक ओलीको लय शब्दमा दिपक ढकालको “भोटे कुकुर” सार्बजनिक (भिडियो सहित)

तिलक ओलीको लय शब्दमा दिपक ढकालको “भोटे कुकुर” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ माघ ०३ । स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक दिपक ढकालले अर्को फेरी एक रोमान्चक सैलिको गीत लिएर आएका छन् । भर्खरै मात्र उनको पछ्यौरी उनिको र पन्चेबाजा द्वारा सुसजित गीत बुहारी चाहिसक्यो बजारमा आएको थियो । यस गीतको बजारमा चर्चा परिचर्चा सेलाउन नपाउंदै दिपकको बजारमा आएको "भोटे कुकुर" बोलको गीतमा दिपक ढकाल र बाल गायिका आयुषा गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना तिलक...

उदय भट्टराईको लय शब्दमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर “किन माया लाउँछ” आयो

उदय भट्टराईको लय शब्दमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर “किन माया लाउँछ” आयो
काठमाण्डौ माघ ०३ । धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत "किन माया लाउँछ" भर्खरै बजारमा आएको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजारमा जन्मिएका उनि हाल अमेरिकामा रहेका छन् । गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नभई रहं...

राजु अर्यालको संगीतमा ”चिनो रुमाल” भिडियो सहित

राजु अर्यालको संगीतमा ”चिनो रुमाल” भिडियो सहित
गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्...