सर्वोच्च अदालत छिर्न खोजेका दुर्गा प्रसाईंका अंगरक्षकको साथमा बन्दुक

सर्वोच्च अदालत छिर्न खोजेका दुर्गा प्रसाईंका अंगरक्षकको साथमा बन्दुक
काठमाण्डौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड) पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–३ घर भएका दिपक खड्का बन्दुकसहित सर्वोच्च अदालत छिर्न खोजेपछि पक्राउ परेको बताइएको छ । उनी लामो समयदेखि व्यवसायी प्रसाईंको नीजि अंगरक्षकको रुपमा कार्यरत छन् । उनको साथबाट प्रहरीले एउटा बन्दुक बरामद गरेको छ । आफ्नो मेडिकल कलेजको सम्बन्धनसम्बन्धी मुद्दामा भइरहेको ब...

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाण्डाै – सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ । सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राख...

घाँस काट्ने विषयमा वृद्धहरुबीच हानाहान, एक जनाको अवस्था गम्भीर

घाँस काट्ने विषयमा वृद्धहरुबीच हानाहान, एक जनाको अवस्था गम्भीर
काभ्रेपलाञ्चोकको नमोबुद्धमा दुई जना वृद्धबीच भएको लाठी हानाहानमा एक जना गम्भीर घाइते भएका छन् । ७० र ६९ वर्षे वृद्धहरुबीच घाँस काट्ने निहुँमा विवाद हुँदा लाठी प्रहार भएको बताइएको छ । स्थानीय ७० वर्षे हरिप्रसाद ओझा र ६९ वर्षका नारायणप्रसाद सिलवालबीच खेतबारीमा काट्ने घाँसबारे गलफत्ति भएको थियो । विवाद चर्केपछि दुबैले लाठी हानाहान गर्दा ओझाको टाउकोमो गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनलाई उपचा...

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

खुकुरी प्रहारबाट १ जनाको मृत्यु
संखुवासभा, चैत ०४ गते । संखुवासभाको सभापोखरी गाउँपालिका( २ ज्यामिरे स्थितमा खुकुरी प्राहरबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ बर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारीलो हतियार खुकुरी शरिरको बिभिन्न भागमा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईते रविन चाम्लिङ राईक...

लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, चैत ०३ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका- ६ सुनसरीका ३० बर्षीय बिजय कुमार राउतलाई लागुऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्राम सहित पक्रा...

बृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ

बृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ
झापा, २०८० चैत्र ०१ गते । झापाको गौरादह नगरपालिका-७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो । गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान था...

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ
संखुवासभा, २०८० फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका-७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका-२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्...

रोल्पामा बालिका बलात्कृत

रोल्पामा बालिका बलात्कृत
रोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुन्टीगढी गाउँपालिका–१, लापल बस्ने २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगरलाई प्रहरीले पक्रेको छ । उनले ती बालिकालाई अस्ति जबरजस्ती करणी गरेको बताइन्छ । अस्थायी प्रहरी पोष्ट सुर्पाल र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाए...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
विराटनगर, २०८० फागुन २४ गते । मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् । हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभि...

नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?

नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा स...