नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ
पर्सा- भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो । दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत मंगलबार नेपाल प्रहरी तथा भार...

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ । प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ...

कछुवा बेच्न लाग्दा तीन पक्राउ

कछुवा बेच्न लाग्दा तीन पक्राउ
संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनु...

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ
खोटाङ, १३ साउन (रासस) : भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा वडा सदस्...

नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन

नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन
खोटाङ, ११ साउन (रासस) ः पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आयो । ...

बैंकिङ कसुरमा फरार पक्राउ

बैंकिङ कसुरमा फरार पक्राउ
नेपाल प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ च...

राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग

राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग
सुर्खेत । राउटे​ युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर गलत प्रचार गरेको भन्दै राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ। प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको हो । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै ...

संस्थाको फेसबुक आईडी भजाउदै आतंक मच्चाउने रेग्मीको यस्तो छ हर्कत ( प्रमाण सहित )

संस्थाको फेसबुक आईडी भजाउदै आतंक मच्चाउने रेग्मीको यस्तो छ हर्कत ( प्रमाण सहित )
  दमक । साइवर क्राईमको केशबाट बच्न माफी मागेर झुकेका शिक्षक पत्रकार युवराज रेग्मीले आफ्नो तर्साउने धन्धा अझैं छोडेका छैनन्। उनले आफ्नो कर्तुत उजागर गर्नेहरुलाई ठेगान लगाउने भन्दै फेसबुकमा लेखेका छन् । घरी लेख्ने, घरी मेट्ने उनको फेसबुक पोष्ट देखी स्थानीय अचम्मीत भएका छन् । आफ्नो ठुला पत्रकारहरुसँग `लिंक´ छ बचाईहाल्छन नि भन्दै दम्भ देखाएर पेल्दै आएका रेग्मीबिरुद्ध जब प्रहरी थानामा मानमर्...

राउटे युवतीमाथि दुव्र्यवहारको आरोपमा तीन पक्राउ

राउटे युवतीमाथि दुव्र्यवहारको आरोपमा तीन पक्राउ
राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्...

फेरि बोलिन् नायिका प्रकृती श्रेष्ठ, फिल्म क्षेत्रमा मैले यौन उत्पीडन भोगेँ

फेरि बोलिन् नायिका प्रकृती श्रेष्ठ, फिल्म क्षेत्रमा मैले यौन उत्पीडन भोगेँ
। एक जमानामा म्युजिक भिडियोमा निकै रुचाएकी नायिका प्रकृती श्रेष्ठले पुनः एक पटक आफु यौन उत्पीडनमा परेको बताएकी छन् । नायक पल शाहसँग जोडी भएर उनले लामो समय म्युजिक भिडियोमा आफुलाई अब्बल ठहराएपछि उनी निर्माता सुनिल रावलले निर्माण गरेको फिल्म ‘होस्टेल’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिईन् । सुनील रावलकै फिल्म ‘सायद २’ रिलिजताका नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल माथी गम्भीर आरोप लगाए...