यम बोहोरासंग सम्बन्धमा रहेकी एक युवतीको पीडा ,बिहे नै भएको छैन भनेर फसाएको दावी
पछिल्लो समय जापान पुगेका दाङका यम बोहोराले नेपालका धेरै युवतीहरुलाई आफ्नो बिहे नै भएको छैन भन्दै विभिन्न इमोसनल ब्याकमेल गर्दै फसाउदै आएकाको उनको धेरै कर्तुतहरु बिस्तारै बाहिर आउन थालेका छन् हामीसंग सम्पर्कमा आएका एक पिडित युवतीले यमले आफु लगायत धेरैलाई कसरी फसायो भनेर आफ्नो लामो कहानी नै लेखेकी छिन त्यो बेला धेरै वर्ष देखि युएई रहेर आफनो काममा रहेकी युवतीलाई नेपालमा रहेका यमले टिकटक मार्फत चिनजान...














