बर्दिवासमा फागुन ५ बाट ‘सडक खाना महोत्सव’ हुने
महोत्तरीको बर्दिवासमा पहिलो पटक सडक खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा फागुन ५ देखि ७ गतेसम्म महोत्सव हुने आयोजक हुने भएको हो ।
महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मधेसको पहिचान र स्वादका खानासँगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउने गरी महोत्सव गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताउनुभय...