फुटबल रिपोर्टिङबारे पोखरामा अन्तरक्रिया
पोखरा ।फुटबल रिपोर्टिङबारे अन्तरक्रिया पोखरा नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मन्चले न्युरोडस्थित नोबेल एकेडेमीमा शुक्रबार फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा एन्फा कम्पिटेसन डाइरेक्टर सन्जिव मिश्र, खेल पत्रकार हिमेश र प्रकाश तिमल्सिनाले आफ्नो अनुभव सुनाएका थिए । एन्फा कम्पिटेसन डाइरेक्टर मिश्रले प्रति...














