गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अप्रेसन फ्लाइट (परीक्षण उडान) भएको छ। यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। annapurna post नयाँ वर्षका दिन वैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो। अघिल्लो हप्तादेखि आन्तरिक उडानहरू नयाँ धावनमार्गबाट ...

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश
बिर्तामोड फागुन २८ । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे । जितसँगै झापा...

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २६ माघ मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन् । यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ । राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै हाफमा एक एक गो...

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण
काठमाडौं, २५ माघ विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेक...

ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको बिदाइ

ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको बिदाइ
काठमाडौं, २५ माघ नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको भर्चुअल विधिबाट बिदाइ गरेको छ । क्यानले मंगलबार १७ खेलाडी र ५ अफिसियललाई बिदाइ गरेको हो । खेलाडीको बिदाइ खेलकुदमन्त्री महेश्वरजंग गहतराज, खेलकुद सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष शिव कोइराला (ज्वाला), क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले गरेका थिए । नेपा...

फेरि सर्‍याे पुलिस र च्यासलको खेल

फेरि सर्‍याे पुलिस र च्यासलको खेल
काठमाडौं, २१ माघ सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो । खेल द...

खेलकुदमा फेरि कोरोना कहर

खेलकुदमा फेरि कोरोना कहर
गोविन्द रेग्मी काठमाडौँ, माघ ८ गते । कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ । दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ । कोरोनाकै कारण दशरथ रंगशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत प्रभावित बन्यो । च्यासलका १९ जना खेलाडीमा संक्रमण देखिएपछि च्यासल र नेपाल पुलिसबीच नवौँ चरणको खे...

भैरहवामा माघ २६ देखि ‘लुम्बिनी महोत्सव’

भैरहवामा माघ २६ देखि ‘लुम्बिनी महोत्सव’
भैरहवा : रुपन्देहीको भैरहवामा माघमा छैठौं लुम्बिनी महोत्सव–२०७८(उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सव) हुने भएको छ । उद्योग व्यापार संगठन (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) रुपन्देहीको आयोजनामा आगामी माघ २६ देखि फागुन ८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष अनिल ज्ञवालीले यस पटकको म...

दाङमा खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु

दाङमा खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु
दाङ : दाङमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा सुरू भएको छ । २५ जिल्ला र ३ विभागीय टिम सहभागि भएको प्रतियोगितामा एक सय २० जना खेलाडी सहभागि भएका छन् । दाङसहित देशभरका जिल्ला र क्षेत्रको २८ टिमको सहभागिता रहेको प्रतियोगिता दाङको तुलसीपुर सुरू भएको हो । नेपाली कांग्रेसका नेता पूर्व मन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ्स अफ तुलसीपुरको आयोजनामा राष...

राष्ट्रिय महिला लिग १५ माघबाट

राष्ट्रिय महिला लिग १५ माघबाट
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने । यसपटक एन्फाले महिला लिगमा आठ क्लब सह...