यस्तो छ तपाईंको साउन १९ गते शनिबारको राशिफल
काठमाडौँ । आजको राशिफल बि.सं.२०८१ साउन १९ गते शनिबार ई.सं.२०२४ अगस्त ०३ नेपाल सम्बत ११४४ दिल्लागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चर्तुदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वज्र योग, शकुनि करण ।
आज नेपालमा सूर्योदय बिहान ०५: २८ बजे, सूर्यास्त साँझ ०६: ५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्...










