चैत्र ०२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केहि बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फे...






