पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज २२ चैत्र २०७७ आइतवार को राशिफल
मेष
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
मिथुन
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह
आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला,साहित्य तथा स...







