गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित

गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित
गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित काठमाण्डौ । गीतकार हरि उप्रेतीको शब्द सिर्जना तथा शिशिर योगीको स्वर तथा संगीतमा रहेको सुगम गीत “किन मन उदास उदास” गीतको भिडियो सार्वजनिक भएको छ । हजारौ सपना सजाएर परदेशमा आफनो मातृभुमीलाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । मनोहर सुनामले गीतलाई एरेन्ज गरेका छन । परदेशमा आफनो मायालुलाई छोडनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ...

‘खुशी’को प्रिमियर सम्पन्न, भिडियो आज साझ सार्वजनिक हुदै

‘खुशी’को प्रिमियर सम्पन्न, भिडियो आज साझ सार्वजनिक हुदै
काठमाडौँ । लामो समयदेखि अष्ट्रेलियामा रहेर कला, साहित्य र संगीतमा निरन्तर क्रियाशील कलाकर्मीहरुको समुहले निर्माण गरेको म्युजिक भिडियो 'खुशी'को प्रिमियर सम्पन्न भएको छ। हिजो बुधबार अष्ट्रेलियाको मेलबर्नमा रहेको ग्लोबल टचको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर सम्पन्न गरिएको हो। प्रिमियर कार्यक्रममा ग्लोबल टचका कर्मचारीहरु , म्युजिक भिडियो निर्माण टिमका गीतकार तथा मोडेल राज केसी, भिडियो ...

गीतकार प्रमिला बस्नेतको शब्दमा ”घरी घरी ” भिडियो सहित ।

गीतकार प्रमिला बस्नेतको शब्दमा ”घरी घरी ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा”घरी घरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेल को संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्की...

राजेशको शब्द र रानीको सुमधुर स्वरमा ‘सल्लाघारी’ रिलिज ( भिडियो )

राजेशको शब्द र रानीको सुमधुर स्वरमा ‘सल्लाघारी’ रिलिज  ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य भरपुर मनोरञ्जनले भरिएको लोक भाकाको डान्सिङ गीत 'सल्लाघारी' लिएर प्रस्तुत हुनु भएकी छिन । गीतकार राजेश शाक्यको शब्द र बिक्रम थापाको संगीत रहेको गीतलाई शुक्रवार सार्वजनिक गरिएको हो । यसअघि सुनसान रात जस्तो सिरियस गीत लेखेका गीतकार राजेशले यसपाली भने डान्सिङ गीत लेखन गर्नु भएको छ भने गीतलाई विक्रमको संगीत र रानेको स्वरले भरपुर रमाइलो बनाएको छ । गीतको भिडियोमा पहिलोपटक पछिल...

युट्युबबाट चर्चा बटुल्दै रुकमानको ‘धेरै माया गर्छु’ भिडियोले

युट्युबबाट चर्चा बटुल्दै रुकमानको ‘धेरै माया गर्छु’  भिडियोले
पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा आफूलाई मनपर्ने प्रेमिकाप्रति कतिसम्म समर्पित गर्न सकिन्छ भन्ने भाव चित्रण गरिएको छ । हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो भिडियो रुबुशा क्रियशनको अफिसियल यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’मार्फत गत सोमबार सार्वजनिक गरिएको हो । यो भिडिय...

“सल्लाघारी” लिएर आईन गायिका रानी शाक्य (भिडियो सहित)

“सल्लाघारी” लिएर आईन गायिका रानी शाक्य (भिडियो सहित)
काठमाडौँ : नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत "सल्लाघारी" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ । रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्दे...

सार्वजनिक गरियो नयाँ गीत “चट्ट कपाल कोरेर” – कम्मेन्ट गरे पुरस्कार ! (भिडियो सहित)

सार्वजनिक गरियो नयाँ गीत “चट्ट कपाल कोरेर” – कम्मेन्ट गरे पुरस्कार ! (भिडियो सहित)
शर्मिला राई, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको "चट्ट कपाल कोरेर" बोलको गीत सार्वजनिक गरिएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त गीत रिङब्याक टोन (CRBT & PRB...

आकाश र सम्झना फिचर्ड कृष्ण के सीको ‘फूल राम्रो’ सार्वजनिक ( भिडियो )

आकाश र सम्झना फिचर्ड कृष्ण के सीको ‘फूल राम्रो’ सार्वजनिक ( भिडियो )
गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत 'फूल राम्रो'को सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ । अनिल के सीको प्रस्तुती रहेको 'फूल राम्रो'गीतको भिडियोलाई ...

वविना किराँतीले स्वरमा विश्व रेकर्डका लागि तयार भयो यस्तो गीत (भिडियो सहित)

काठमाण्डौ फाल्गुन २० । विश्व रेकर्डका लागि विश्वकै उच्च स्थानमा रेकर्ड गरिएको गीत र सोही गीतको भिडियो सार्वजनिक गरिएको छ । विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर) मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको गीत "गोक्यो री" बोलको रहेको छ । मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर रहेको गीत सोलुखुम्बु अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छांयांकन पनि सोही ठाउँ...

काली र अस्मिताको ‘मैना’मा विज्ञान र गरिमाको रोमान्स ( भिडियो )

काली र अस्मिताको ‘मैना’मा विज्ञान र गरिमाको रोमान्स ( भिडियो )
काठमाडौं- प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो 'मैना' डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको रहेको छ। गीतमा शब्द संगीत स्वयम् कालीप्रसाद बाँस्कोटाकै रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा विज्ञान र गरिमाको गज्जबको केमेस्ट्री...