सहिमाको “ओक्कल दोक्कल” युट्युब न. १ ट्रेण्डिङमा पर्न सफल (भिडियो सहित)
काठमाडाैँ : चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो ” युट्युब न. १ ट्रेण्डिङमा परेको छ। भिडियो सार्बजनिक भएको छोटो समयमा लाखौ दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन। नेपाल देखि विदेश सम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सँधै ब्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौ गीतहरुमा आफ्नो स्वर दिए...













