मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ भिडियो सहित ।

मनिला सोताङको आवाजमा  रहेको ‘ म सोच्दैं हिडे ’ भिडियो सहित ।
काठमाण्डौं मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा उदय सोताङको संगीत रहेको छ भने गीतमा सन्तोष प्रधानको शब्द छ । गीतको भिडियोमा याम लिम्वु , सन्ध्या श्रेष्ठ र सुमना आलेले फिचरिङ गरेका छन । गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् । अनुज काजीको छायांकन रहेको भिडियोमा अर्जुन मर्हजनको सम्पादन तथा अर्जुन महर्जनको निर्द...

प्रताप र एन्जिलाको ‘प्रेमिका’मा बद्री बिस्ट र रियाषा दाहाल (भिडियो )

प्रताप र एन्जिलाको  ‘प्रेमिका’मा बद्री बिस्ट र रियाषा दाहाल  (भिडियो )
चर्चित डान्स स्टुडियो ''डी वाक''को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत 'प्रेमिका'मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन । बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज...

‘आउन माया’मा दयाहाङ राई र बिमलाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

‘आउन माया’मा  दयाहाङ  राई र बिमलाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो
काठमाडौँ । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत 'आउन माया'को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ । भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथा...

भुपू पाण्डेको तिहार लक्षित गीत सार्वजनिक (भिडियोसहित)

भुपू पाण्डेको तिहार लक्षित गीत सार्वजनिक (भिडियोसहित)
गायक भुपू पाण्डेको तिहार लक्षित गीत सार्वजनिक भएको छ । शुक्रबार युटुबमार्फत् भुपूको ‘मेरो दाइ’ बोलको नयाँ गीत सार्वजनिक भएको हो । भुपूकै आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गीतमा मेलिना मैनालीको पनि आवाज छ । मधुरकवि उपाध्यायको शब्द रचना तथा भूपुकै संगीतमा बनेको सो गीतमा दुर्गा थापाले बाँसुरी बजाएका छन् भने सञ्जीव सुब्बाले गितार बजाएका छन् । भिडियोतर्फ भने भुपू र मेलिनाकै अभिनय छ । भिडियोला...

‘तिमी बाहेक’ चलेपछि हेमन्त भन्छन्–‘गीत चल्दा पनि गाह्रो, नचल्दा पनि गाह्रो’

‘तिमी बाहेक’ चलेपछि हेमन्त भन्छन्–‘गीत चल्दा पनि गाह्रो, नचल्दा पनि गाह्रो’
मुटु छ ढुकढुकी छैन ।।। गायक, संगीतकार तथा गीतकार हेमन्त शर्माको मनदेखि कोरिएको भावना, जब ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत बनेर निस्कियो, दर्शकको अपार माया पायो । सार्वजनिक भएको एक सातासम्म औषत भ्यूज गएपनि अहिले यो गीतलाई करिब साढे २४ लाख पटक हेरिएको छ । हेर्ने अधिकांश दर्शकले गीत मन पराएका छन् । ७१ हजार भन्दा बढी लाइक र ४५ सय भन्दा बढी प्रतिक्रियाले पनि यो कुराको पुष्टी गर्छ । यो गीतका हर...

सहिमाको “ओक्कल दोक्कल” युट्युब न. १ ट्रेण्डिङमा पर्न सफल (भिडियो सहित)

सहिमाको “ओक्कल दोक्कल” युट्युब न. १ ट्रेण्डिङमा पर्न सफल (भिडियो सहित)
काठमाडाैँ : चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो ” युट्युब न. १ ट्रेण्डिङमा परेको छ। भिडियो सार्बजनिक भएको छोटो समयमा लाखौ दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन। नेपाल देखि विदेश सम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सँधै ब्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौ गीतहरुमा आफ्नो स्वर दिए...

आँचल, सुलेमान र सागरको ‘अष्ट्रेलिया जाउली’

आँचल, सुलेमान र सागरको ‘अष्ट्रेलिया जाउली’
गायक दिल विश्वकर्मा र गायिका मेलिना राइको स्वर, प्रकाश न्यौपानेको शब्द तथा तिलक बस्नेतको संगीतमा तयार भएको ‘अष्ट्रेलिया जाउली’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा आँचल शर्मा, सुलेमान शंकर र सागर लम्सालले अभिनय गरेका छन् । मुस्कान ढकालको निर्देशनमा तयार भएको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । यो गीतले अष्ट्रेलिया लैजान चाहने यूवा र नेपालमै बसौं भन्ने...

बालापनको याद ताजा गराउंदै सन्दिप र सहिमाको “ओक्कल दोक्कल”(भिडियो सहित)

बालापनको याद ताजा गराउंदै सन्दिप र सहिमाको  “ओक्कल दोक्कल”(भिडियो सहित)
काठमाडाैँ । लोकप्रिय गायक/ गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बालापनको यादलाई ताजा गराउंदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका हुन्। नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत संगीतको पार...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम
कात्तिक ८, काठमाडौं । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ । ले अभिनय गरेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । भिडियोमा नायक पल शाहसँगै मोडलहरु रिय...

दया, प्रेम र अहिंशाको सन्देश छर्दै नरहरि र शोभा

दया, प्रेम र अहिंशाको सन्देश छर्दै नरहरि र शोभा
दशैं मनाउने र मीठो खाने बहानामा निरीह पशुहरुको काटमार चलिरहेको बेला नरहरि प्रेमी र शोभा त्रिपाठीको स्वरमा रहेको अहिंशावादी भावनाले ओतप्रोत गीत हे राम को भिडियो सार्वजनिक भएको छ l नरहरि प्रेमीकै शब्दरचना र सङ्गीतमा सजिएको यस गीतमा जीवन बडूले सङ्गीत संयोजन गरेका छन् l हे राम को भिडियो दुर्गा पौडेलको निर्देशन / छयाङ्कन र हरि सिलवालको सम्पादनमा तयार भएको हो भने भिडियोका मुख्य कलाकारका रुपमा नरह...