रामकृष्णको ‘अधर’

रामकृष्णको ‘अधर’
गायक रामकृष्ण ढकालको स्वरमा समावेश ‘अधर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गाबहादुर सुवेदीको शब्द तथा शिखर सन्तोषको संगीत छ । यो गीतको भिडियोमा बिष्णु खरेल र मोडल रोश्ना कार्कीले अभिनय गरेका छन् । कुशल श्रेष्ठको निर्देशन, छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियोमा लण्डनका ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थान...

मुनको ‘एउटा सपना छ’ सार्वजनिक

मुनको ‘एउटा सपना छ’ सार्वजनिक
गायिका मुन प्रसाँइको स्वरमा समावेश ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । कमल प्रसाँइको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियोमा मुन आफैले मोडलिङ गरेकी छिन् । यो गीतको अडियो मिठो छ । मुनले नेपाली सांगीतिक दुनियाँमा यो गीतमार्फत संभावना देखाएकी छिन् । https://www.youtube.com/watch?v=h2k-owToxZs&feature=emb_title

एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’

एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’
गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ । शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका ...

‘माछि भुल्यो’ मा पल र रियासाको अभिनय

‘माछि भुल्यो’ मा पल र रियासाको अभिनय
काठमाडौं / नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतिय गायीका दिपशिखाको स्वर रहेको छ । नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारितिय गायीका दिपशिखाले पनि पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको ईतिहाँसमै भारतिय गायीकाले लोक दोहोरी गाएको यो नै पहिलो पटक हो । क्लासिकल विधा...

सनम कठाएत, सम्झना गौतम र माला कुँवरको अभिनयमा “कस्तो यो खेल” सार्बजनिक (भिडियो सहित)

सनम कठाएत, सम्झना गौतम र माला कुँवरको अभिनयमा “कस्तो यो खेल” सार्बजनिक (भिडियो सहित)
काठमान्डौ असोज ०३ - गीत लेखन तथा संगीत भर्नमा ख्याती कमाइसकेका सर्जक अनिल खनालको संगीतमा भर्खरै मात्र एक निकै मन छुने आधुनिक गीत "स्मृति" एल्बममा समाबेस "कस्तो यो खेल" सार्बजनिक भएको छ । गीतलाई गणेश बाबु अधिकारी, हिमाल गौतम हिमुले लेखेका हुन् । गीतमा आफुले माया गरेको मान्छेले धर्ति छोडे पछिको वियोग बोलेको छ । गीतलाई नरेन्द्र प्यासीले स्वर बद्ध गरेका छन् । "कस्तो यो खेल" बोलको गीतको म्युजिक भिडि...

मनोज कार्कीको ” यो शासन” सार्वजनिक (भिडियो सहित)

मनोज कार्कीको ” यो शासन” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ  असोज ०३ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ । बि...

वियोगान्त भावमा ‘झलिको आउँदैन र ?’

वियोगान्त भावमा ‘झलिको आउँदैन र ?’
पशुपति म्युजिकले भरखरै खेम सेन्चुरी र शान्तिश्री परियारको स्वरमा रहेको गीत झलिको आउँदैन र ? को भिडियो प्रकाशित गरेको छ l नेत्र अर्यालको शब्दरचना, खेम सेन्चुरीको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन र खड्क बाजुरालीको मिक्सिङ् रहेको यो गीतले अत्यन्तै माया गर्ने प्रेमी जोडीको कथा पोखेको छ l गीतमा कारणवश एक अर्काबाट टाढा भएका जोडीको हृदयविदारक पीडा यसरी पोखिएको छ, सुन्दै जाँदा गीतले पीडामै नभएकाहरुक...

डि आर अटुको संगीतमा रहेको”एक्लै छु् नी परदेशमा”भिडियो सार्वजनिक

डि आर अटुको संगीतमा रहेको”एक्लै छु् नी परदेशमा”भिडियो सार्वजनिक
काठमाण्डौं । स्वरुप राज आचार्यको आवाज तथा डि आर अटुको संगीतमा रहेको ”एक्लै छु् नी परदेशमा ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । हजारौ परदेशी युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । हजारौ सपना बोकेर अगाडि परदेशी भुमीमा कर्म गर्न बाध्य आम श्रमजिवी युवाको पिर व्यथा र सर्धर्षलाई गीतमा समेटिएको छ । विश्व बन्धु शब्द तथा राजु कार्कीको गीतमा एरेन्ज रहेको छ । गीतको पुरा भिडियो हेर्न तल...

नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक ।

नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपाल बाट सार्वजनिक गरिएका छ । धन सम्पती को लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनय मा कृष्ण पाण्डे को छायांकन ,प्रेम शर...

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक
म्युजिक भिडीयो 'जय हो' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देख...