मनोज कार्कीको ” यो शासन” सार्वजनिक (भिडियो सहित)

मनोज कार्कीको ” यो शासन” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ  असोज ०३ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ । बि...

वियोगान्त भावमा ‘झलिको आउँदैन र ?’

वियोगान्त भावमा ‘झलिको आउँदैन र ?’
पशुपति म्युजिकले भरखरै खेम सेन्चुरी र शान्तिश्री परियारको स्वरमा रहेको गीत झलिको आउँदैन र ? को भिडियो प्रकाशित गरेको छ l नेत्र अर्यालको शब्दरचना, खेम सेन्चुरीको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन र खड्क बाजुरालीको मिक्सिङ् रहेको यो गीतले अत्यन्तै माया गर्ने प्रेमी जोडीको कथा पोखेको छ l गीतमा कारणवश एक अर्काबाट टाढा भएका जोडीको हृदयविदारक पीडा यसरी पोखिएको छ, सुन्दै जाँदा गीतले पीडामै नभएकाहरुक...

डि आर अटुको संगीतमा रहेको”एक्लै छु् नी परदेशमा”भिडियो सार्वजनिक

डि आर अटुको संगीतमा रहेको”एक्लै छु् नी परदेशमा”भिडियो सार्वजनिक
काठमाण्डौं । स्वरुप राज आचार्यको आवाज तथा डि आर अटुको संगीतमा रहेको ”एक्लै छु् नी परदेशमा ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । हजारौ परदेशी युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । हजारौ सपना बोकेर अगाडि परदेशी भुमीमा कर्म गर्न बाध्य आम श्रमजिवी युवाको पिर व्यथा र सर्धर्षलाई गीतमा समेटिएको छ । विश्व बन्धु शब्द तथा राजु कार्कीको गीतमा एरेन्ज रहेको छ । गीतको पुरा भिडियो हेर्न तल...

नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक ।

नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपाल बाट सार्वजनिक गरिएका छ । धन सम्पती को लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनय मा कृष्ण पाण्डे को छायांकन ,प्रेम शर...

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक
म्युजिक भिडीयो 'जय हो' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देख...

मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)

मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०२ काठमाण्डौ - नेपाली सुगम संगीतको बजारमा लोकप्रिय गीतकार तथा गायिका मिरादेवी राईले पुनः अर्को गीत बजारमा लिएर आएकी छिन । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य सुगम संगीत पारखिहरुको मन जितिसकेकी छिन् । हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेकी उनले बाध्यता र बिवस्तामा रहेको आफ्नो दैनिकीलाई सहज रुपमा अगाडी बढाउन पनि गीत संगीतलाई साथ् लिएको बताउछिन् । सानै उमेरबाट गीत संगीतलाई अ...

‘कुहु कुहु चरी’ भन्दै आए बिक्रम र चित्रा

‘कुहु कुहु चरी’ भन्दै आए बिक्रम र चित्रा
काठमाडौं । पछिल्लो समयका चर्चित गायक बिक्रम परियार र गायिका चित्रा श्रीस स्वरमा ‘कुहु कुहु चरी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक एवम् आफैमा सर्जक साथै निर्देशन तथा मोडेल दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ । आत्मा विश्वास फिल्मस प्रा।लि को प्रस्तुतिमा सार्वजनिक गीतमा झलक संगीतमको एरेन्ज रहेको छ। आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो । दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको भिडियो...

आफूलाई फुलसँग तुलना गर्दै अदिती

आफूलाई फुलसँग तुलना गर्दै अदिती
नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ । अदिती वुढाथोकी निर्देशक सुरेन्द...

दशैंमा आस्था राउतको सांगीतिक उपहार– ‘यानी माया’

दशैंमा आस्था राउतको सांगीतिक उपहार– ‘यानी माया’
गायिका आस्था राउतले आफ्नो चिरपरिचित अन्दाजमा नयाँ गीत ‘यानी माया’ लिएर दर्शक–स्रोतामाँझ ल्याएकी छन् । म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी यो गीत शनिबार सार्वजनिक गरिएको हो । गीतका शब्दहरु सुरेश अधिकारीका हुन् भने संगीत पनि उनैले दिएका छन् । गीतमा महाराज थापाको एरेन्जमेन्ट रहेको छ । यो गीतलाई आस्थाको एल्बम ‘आधार २’ मा समावेश गरिएको छ । लोक र पपको फ्युजनजस्तो सुनिए पनि ...

गीतकार डा.दुवसु क्षेत्रीको ‘अधर’ सार्वजनिक(भिडियो सहित)

गीतकार डा.दुवसु क्षेत्रीको ‘अधर’ सार्वजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘अधर’ को भिडियो सार्वजनिक भएको छ । डा.दुवसु क्षेत्रीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगित छ । गीतको भिडियोमा रोश्ना कार्की र विष्णु कार्की फिचर्ड छन् । कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायाँकन , सम्पादन उनैले गरेका हुन् । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=qJ6zjeZhcbA