बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्।
केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। मेलोडियस छ गीत। सुन्दा आनन्द लाग्छ।
यता भिडियो कुरा गर...