मिस एण्ड मिसेस जनजाती आदिवासी सम्पन्न, उपाधी एलिजा र मिनाका हातमा

मिस एण्ड मिसेस जनजाती आदिवासी सम्पन्न, उपाधी एलिजा र मिनाका हातमा
काठमाडौं। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन्। उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन्। यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर अप प्रेम कुमारी सुनारी मगरले पव्लिक च्वाईसको सबटाईटल तथा नगद ...

गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” सार्वजनिक

गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ । सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेम र विरहलाई समेटिएको छ । आफुले सबै भन्दा धेरै माया गरेकी प्रेमिकाले विना कारण धोका दिईँ पराईको बन्न पुग्दाको पिडालाई समेटिएको छ । पुर्ण संयोगको शब्द तथा संगीत गीतमा रहेको छ । महेश महरा , प्रतिक बहादुर श्रेष्ठको छायाँकन तथा चेतन ...

प्रताप दासको स्वरमा ‘माया के हो’ सार्बजनिक

प्रताप दासको स्वरमा ‘माया के हो’  सार्बजनिक
प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् । माया प्रेमको भाव बोकेको गीतलाइ बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । भिडियोमा रबी अधिकारी र चन्डेस्वरी कपालीलाइ फिचर्ड गरिएको छ...

प्रविन बरालको अभिनय रहेको सत्यराज आचार्यको ‘मधुर मिलन’को भिडियो सार्वजनिक

प्रविन बरालको अभिनय रहेको सत्यराज आचार्यको  ‘मधुर मिलन’को भिडियो सार्वजनिक
प्रविन बरालले अभिनय रहेको गीतकार डा. डी आर उपाध्यायको रचना र सत्यराज आचार्यको स्वरमा रहेको 'मधुर मिलन' गीतको भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी 'सरद' को संगीत रहेको गीत 'मधुर मिलन' भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी स्मृति ओली मिस टिन झापा २०१५ की बिजयी हुन् भने अस्ट्रेलियाको सिड्नी युर्निभर्सिटीबाट सफ्टवेयर इन्जीनियिंग गरेका प्रविन बराल हाल एजुकेसन काउन्सलरको रुपमा चिनिन्छन । प्रहिल कार्कीको...

मीरादेवी राईको शब्द संगीतमा “मायाले बोलायो” बजारमा (भिडियो सहित)

मीरादेवी राईको शब्द संगीतमा “मायाले बोलायो” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कुनै पनि गीत सफल हुनमा त्यसको शब्द संगीत र स्वरको परिपक्कता हुन जरुरी छ । यो मात्र नभई त्यस गीतको म्युजिक भिडियोबाट पनि कथावस्तुलाई छर्लंग पारिए मात्र अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई उक्त गीत प्रति हुने गर्दछ । यसैलाई मध्यनजर राखेर सबै पक्षमा बलियो गीत "मायाले बोलायो" भर्कहरी सार्बजनिक भएको छ । गीतमा रोशन राई (पालुवा स्टार) को सुमधुर स्वर सुन्न सकिन्छ । निकै मनछुने र ...

मायामा संसार भुलेको संयोगान्त प्रेम भावमा “मैले भुलें” बजारमा (भिडियो सहित)

मायामा संसार भुलेको संयोगान्त प्रेम भावमा “मैले भुलें” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । रामेछाप जिल्लामा जन्मिएर काठमान्डौलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएका सर्जक तथा संगीतकार एच.बि रसाइलीको संगीतमा निकै मन छुने आधुनिक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत "मैले भुलें" बोलको रहेको छ । नेपाली फिल्मी गीतहरुमा प्रयोग गर्न लाएकको यस गीतमा स्वरुपराज आचार्य र अन्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतलाई शब्द बिकाश थापा मगरले लेखेका हुन् । "मैले भुलें" बोलको गीतको म्...

SSOG_OFFICIAL युट्युब च्यानल मार्फत याहाङ्मा राईको “यात्रा (भिडियो सहित)

SSOG_OFFICIAL युट्युब च्यानल मार्फत याहाङ्मा  राईको “यात्रा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु तयाहाङ्मा राईको छुट्टै पहिचान स्थापित भैसकेको छ । उनले के पूर्व के पश्चिम सबै भूभागका संगीत अनुरागीहरुका लागि लक्षित गर्दै यस अगी थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् । सोहि क्रम र आफ्नो सांगीतिक यात्राको निरन्तरता स्वरूप उनको स्वरमा फेरी अर्को गीत बजारमा आएको छ । उक्त गीत "यात्रा" बोलको रहेको छ । जिबन यात्राका परिभाषा सहित बजारमा आएको यस गीतल...

फुलबारी म्युजिक प्रालिले ल्यायो घनश्याम थापाको आधुनिक गीत “यस्तै रैछ माया प्रिती”

फुलबारी म्युजिक प्रालिले ल्यायो घनश्याम थापाको आधुनिक गीत “यस्तै रैछ माया प्रिती”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र श्रीवृद्धिकोलाई कलाकारहरु हरतह बाट खटिरहेका छन् । यसै क्रममा स्थायी घर भक्तपुर रहेका घनश्याम थापा पनि निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल रहेका छन् । उनले यस अगी थुप्रै लोक तथा दोहोरी गीत र युवापुस्ता लक्षित पप गीत समेत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस लगत्तै घनश्यामले पछिल्लो पटक एक आधुनिक गीत पनि बजारमा लिएर आए...

ज्योति मगर आइन् “जाले रुमाल” लिएर (भिडियो सहित)

ज्योति मगर आइन् “जाले रुमाल” लिएर (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हट मोडल एवं गायिका भनेर चिनिने ज्योति मगरको प्रस्तुति "जाले रुमाल" बोलको गीत भर्खरै सार्बजनिक भएको छ ।  बिगत निकै लामो समय यता सांगीतिक क्षेत्रमा क्रियासिल ज्योतिले केहि फरक सोच भएका व्यक्तित्व हरुबाट बेला बखत बिभिन्न टिका टिप्पणी खेप्दै आएकी छिन् । उनि भन्छिन्, सोच्ने र बुझ्ने सक्तिलाई अहिलेको एक्कासौं सताब्दीको पेरिफेरीमा राख्ने हो भने धेरै कुराहरु पचाउन सकिन्छ ।  त्यसैल...

गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित

गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित
काठमान्डाँै , असार १४ पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन । प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिड...