गायक सचिन रौनियारको ‘औधी माया’ मा गरिमा

गायक सचिन रौनियारको ‘औधी माया’ मा गरिमा
‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, ...

समिक्षा र गौरवको अभिनयमा ‘कलीलो यौवन’ सार्वजनिक

समिक्षा  र गौरवको अभिनयमा ‘कलीलो यौवन’ सार्वजनिक
गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलीलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द , इन्द्र राज परियारको संगीत रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ । गीतमा प्रेम र प्रेमील जोडि विचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ । आफुलाई म...

गायिका तथा संगीतकार तृप्ति खड्का द्वारा संगीतबद्ध ‘आज फेरि’ सार्बजनिक (भिडियो सहित)

गायिका तथा संगीतकार तृप्ति खड्का द्वारा संगीतबद्ध ‘आज फेरि’ सार्बजनिक (भिडियो सहित)
चर्चित गायिका समिक्षा अधिकारी तथा गायक बिजय गुरुङको सुमधुर स्वरमा नयाँ गित “आज फेरि उसको याद आयो” को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीतबद्ध गरेको गितलाइ इलम शाहीले रचना गरेका हुन्। गीतको म्युजिक भिडियोमा समिक्षा र बिजयलाइ देख्न सकिन्छ। भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=TNqpWfcMUoo

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी
काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । माया हेर...

गायक सुरेश लामा र गायिका मनु दाहालको रोमान्टिक गीत

गायक सुरेश लामा र गायिका मनु दाहालको  रोमान्टिक गीत
काठमाडौँ। गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ। रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाको रहेको छ। गायकीमा राम्रो सम्भावना बोकेकी मनुको गीत सार्वजनिक भएको केहि दिनमा नै दर्शक श्रोताको नजरमा परि सकेको छ। यु ट्युबमा राम्रो प्रतिक्रियाको साथ भिडिय...

लक्ष्मण पोखरेलको संगीत र अञ्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक

लक्ष्मण पोखरेलको संगीत र अञ्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं : संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको आधुनिक गीत 'कहाँ बिराएँ' सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर र गीतकार टि एन आचार्यको शब्द रहेको छ । कलाकार तथा मोडल जानकी कुँवरको सशक्त अभिनय रहेको म्युजिक भिडयोको देवेन्द्र कुँवरले निर्देशन गरेका छन् । प्रिन्सेस फिल्मस्ले निर्माण गरेको भिडियोमा प्रतिक आचार्य र एन्जीला कार्कीले समेत अभिनय गरेका छन् । गीतकार टि एन आचार्...

सत्य घटनामा रहेको गज़ल ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)

सत्य घटनामा रहेको गज़ल  ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)
काठमाडौँ । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल 'जब तिमी आयौ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्...

बेनिशा हमाल र अनुपजंगको अभिनयमा‘सुनि दिने कोही भए’सार्वजनिक

बेनिशा हमाल र अनुपजंगको अभिनयमा‘सुनि दिने कोही भए’सार्वजनिक
काठमाडौँ– बेरोजगारीको कथामा आधारित ‘सुनि दिने कोही भए’ बोलको गीत सार्वजनिक भएको छ। ओपल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा बेरोजगारीको कारण बिदेसिन बाध्य युवाको कथा प्रस्तुत छ। पैसा अभावमा परिवारले छोडेर गएपछि बाध्यताले पासपोर्ट बनाउन गएको युवक बाटोमा दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ। भिडियोले गीतको दोस्रो भाग पनि रहेको संकेत गरेको छ। भिडियोमा कलाकार बेनिशा हमाल, अनुपजंग थापा (विचित्र...

चक्र र कुसुम को ‘चट्ट राम्रो ‘ नयाँ गीत सार्वजनिक

चक्र  र  कुसुम को ‘चट्ट राम्रो ‘ नयाँ गीत सार्वजनिक
........ गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा चट्ट राम्रो बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेलको आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’...

गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक

गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक
गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ । नेपालको चलचित्र जगतमा एक प्रमुख व्यक्तित्व, उहाँको गीतात्मक क्षमताको लागि मात्र होइन तर डिजिटल प्लेटफर्महरू मार्फत नेपाली सिनेमालाई प्रवर्द्धन गर्नको लागि पनि उनको महत्वपूर्ण कामको लागि परिचित छ र नोभिस आर्ट्स नेपालका निर्देशकका रूपमा उनले उद्योगमा छाप छोडिरहेकै छन् । “तिम्रै माया” ले आशिष कोइरालाको बहुआयामिक प्रतिभालाई झलकाएको छ ।...