डि आर उपाध्ययको ‘सन्तानको शिर उठाउन ’(भिडियो सहित )

डि आर उपाध्ययको ‘सन्तानको शिर उठाउन ’(भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै । नेपाली सुगम संगीतमा पछिल्लो समय निकै रुचाइएका गीतकार डि आर उपाध्ययको पिता प्रति समर्पित मर्मस्पर्शी गीत ‘सन्तानको शिर उठाउन ’ गीतको भिडियो सार्वजनिक भएको छ । पिता र सन्तान प्रतिको प्रगाड मायालाई गीतमा डि आर उपाध्ययले समेटेका छन । सार्वजनिक गीतमा मनोज राजको आवाज र सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतमा सन्तान प्रति आफनो पिताले देखाउने मायालाई देखाइएको छ । जिन...

लम्फु हिरो कबिर र एलिशा फिचर्ड हेमन्त श्रेष्ठको “पंखा एसी” रिलिज [भिडियो ]

लम्फु हिरो कबिर र एलिशा फिचर्ड हेमन्त श्रेष्ठको “पंखा एसी” रिलिज [भिडियो ]
नेपाली चलचित्र एबम सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत "पंखा एसी" को म्युजिक भिडियो सार्बजनिक भएको छ। डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र "लम्फु" बाट चर्चामा आएका नायक "कबिर खड्का" मोडेल "एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले...

डा. डीआर उपाध्यायको नलाऊ नजर बैमानी सार्वजनिक(भिडियो सहित)

डा. डीआर उपाध्यायको नलाऊ नजर बैमानी सार्वजनिक(भिडियो सहित)
काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी‘’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि ...

जस बहादुर याक्खाको निर्देशनमा फेरी आयो डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित ।

जस बहादुर याक्खाको निर्देशनमा फेरी आयो डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डौ । युवा पुस्तामा निकै रुचाइएका गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ”बाडुल्की लाग्यो” बजारमा आएको छ । जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । निकै रोमान्टिक गीतमा सर्वोकृष्ट अभिनय जिवन बुढाथोकी र रुकमणी रिजालको अभिनय रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयका निकै ब्यस्त त...

चर्चित गायिका प्रबिशा अधिकारी र आर.पी. कर्माचार्यको “जब देखें तिमिलाई” सार्वजनिक [भिडियो

चर्चित गायिका प्रबिशा अधिकारी र आर.पी. कर्माचार्यको  “जब देखें तिमिलाई” सार्वजनिक [भिडियो
गायक आर.पी. कर्माचार्य र छिल्लो समयको नेपाली चलचित्रको पार्श्व गायनमा लोकप्रिय कहलिएकी गायिका प्रबिशा अधिकारीको सुमधुर आवाजमा रहेको यूगल गीत "जब देखें तिमिलाई" को म्युजिक भिडियो सार्बजनिक भएको छ। हालका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छिन । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत...

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीतमा मर्मस्पर्शी गीत ”छोरी” [भिडियो ]

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीतमा मर्मस्पर्शी  गीत ”छोरी” [भिडियो ]
चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल'का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ''छोरी'' को म्युजिक भिडियो सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन भने भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ भिडियोलाई गोत्र इ...

बिनोद न्यौपाने र बिनु शाक्य अभिनित ‘मिरमिरेको लाली फिक्का ‘ सार्वजनिक [भिडियो ]

बिनोद न्यौपाने र बिनु शाक्य अभिनित  ‘मिरमिरेको लाली फिक्का ‘ सार्वजनिक [भिडियो ]
डा.अनिल बरालको रचनामा नयाँ गीत 'मिरमिरेको लाली फिक्का ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई 'हाम्रो खाता''को अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा नायक बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ । वीर अस्पत...

भद्रगोलबाट भाइरल भएकी मुन्नी अभिनित ‘सरिम लाउने’ म्युजिक भिडियो सार्वजनिक

भद्रगोलबाट भाइरल भएकी मुन्नी अभिनित ‘सरिम लाउने’ म्युजिक भिडियो सार्वजनिक
चर्चित गायक साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीत ‘सरिम लाउने’ सार्वजनिक भएको छ। हास्य श्रृङ्खला भद्रगोलमा पछिल्लो समयमा चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रियनाको साथमा साहिल खड्काको अभिनय रहेको छ। भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन। ...

बरिष्ठ गीतकार अम्बिका गुरुङको टेलिफोनको टावरमा आकाश र अलिशा [भिडियो ]

बरिष्ठ गीतकार अम्बिका गुरुङको टेलिफोनको टावरमा आकाश र अलिशा  [भिडियो ]
नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । यो गीतले विशेषगरी ,केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन। भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भ...

चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र ‘भद्रगोल’ कि रक्षा श्रेष्ठ अभिनित ‘लेकैको काने ‘ रिलिज [भिडियो ]

चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र ‘भद्रगोल’ कि रक्षा श्रेष्ठ अभिनित  ‘लेकैको काने ‘ रिलिज [भिडियो ]
लामो समयदेखी अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत संगीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत "लेकैको काने " सार्बजनिक गरेका छन। डि.पी खनालको शब्द रचना रहेको "लेकैको काने" का संगितकार मनोज थापा मगर हुन् भने देबेश राईले यस गीतमा संगीत संयोजन गरेका छन। नेपालको चर्चित डान्स ग्रुप 'भिमफेदी गाइज' र नेपाली हाँस्य टेली सिरियल 'भद्रगोल' कि...