आर पोखरेल , काठमान्डाँै ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ । रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा फुलन्देकी आमा उमेश राई , आरुशी मगर र मौसमी सुब्वाको फिचरिङ्ग रहेको छ ।
”फुलको कुरा ”हेर्नुहोस गीतको पुरा भिडियो ।

तपाईको प्रतिक्रिया