किरण भुजेलको स्वरमा गीतकार शाहको ‘परदेशमा’ गीत ( भिडियो )

किरण भुजेलको स्वरमा गीतकार शाहको  ‘परदेशमा’ गीत   ( भिडियो )
काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत 'परदेशमा' केहि समय अगाडी सार्वजनिक भएको छ । बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै गीत मार्फत व्यक्त गर्नु भएको छ । खास गरी जीवनको उताराद्धमा आम मा...

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक
काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो । खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ ।रोनिस तामाङकको छाय...

गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’सार्वजनिक

गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा   ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’सार्वजनिक
काठमाडौं – अमेरिका निवासी गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा रहेको ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी' बोलको गीतले यतिबेला दर्शक श्रोताहरुमाझ निकै चर्चा बटुलिरहेका छन्। हालै सार्वजनिक भएको उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । जस्मा शब्द रचना चन्द्र बानियाँको रहेको छ भने सो गीतमा गायक तथा संगीतकर मनिपाल राईको संगीत रहेको छ। निकै मिजासिलो स्व...

सुरेश र रचनाले ल्याए ‘अल्झिएको हुन्छु म’ ( भिडियो )

सुरेश र रचनाले ल्याए ‘अल्झिएको हुन्छु म’ ( भिडियो )
काठमाडौं - गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको 'अल्झिएको हुन्छु म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोड...

गीतकार मनुहाङ किराँती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलको गीत सार्वजनिक

गीतकार मनुहाङ किराँती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलको गीत सार्वजनिक
काठमाण्डौं । गीतकार मनुहाङ किराती "साेलु"को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय,बहुभाषिक,बहु साँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किरातीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संया...

प्रेम रामदामको शब्द, संगीतमा रहेको ‘जमाना छ मोबाइलको’ सार्वजनिक ( भिडियो )

प्रेम रामदामको शब्द, संगीतमा रहेको ‘जमाना छ मोबाइलको’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत 'जमाना छ मोबाइलको' सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित...

प्रेम र मिलनले ल्याए ‘जमाना छ मोबाइलको’ ( भिडियो )

प्रेम र मिलनले   ल्याए ‘जमाना छ मोबाइलको’ ( भिडियो )
काठमाडौं – गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत 'जमाना छ मोबाइलको' सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तु...

ब्रायन मोक्तानलाई नवराम राईको श्रदान्जली “तिमी मलाई भुलिदेउ “

ब्रायन मोक्तानलाई नवराम राईको श्रदान्जली “तिमी मलाई भुलिदेउ “
धरान। धरानका पुराना गायक तथा संगीतकार नवराम राईको स्वरमा " तिमी मलाई भुली देउ " बोलको गीतको लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा गायक नवराम राईलाई फिचर्ड गरिएको छ। तिमी मलाई भुली देउ बोलको गीतको रचना तथा संगीत कालीङ्गपोङ्गका चर्चित गायक तथा संगीतकार ब्रायन मोक्तानको हो। २०११ को अप्रिलमा निधन भैसकेका संगीतकार ब्रायन मोक्तानको सम्झनामा उनलाई नै समर्पित गरेर गायक नवराम राईले यो ...

गायक सुजन र मोडल नृतिका शाक्यको अभिनयमा ” तिम्रो यादमा “

गायक सुजन र मोडल नृतिका शाक्यको अभिनयमा ” तिम्रो यादमा “
गायक सुजन माईकल श्रेष्ठको आवाजमा रहेको पप-आधुनिक गित तिम्रो यादमा गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ सुजन माईकल श्रेष्ठको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको तिम्रो यादमा गितको रचनाकार भने संजित श्रेष्ठले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै पर्खि बस्नु है गीतबाट म्युजिक भिडियो अभिनयमा होमिएकी फेसन डिजाईनर तथा मिस...

‘द भ्वाइस अफ नेपाल’ विजेता करणले ल्याए ‘पिरतीको मुस्कान’

‘द भ्वाइस अफ नेपाल’ विजेता करणले ल्याए ‘पिरतीको मुस्कान’
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो...