गायक सुजन र मोडल नृतिका शाक्यको अभिनयमा ” तिम्रो यादमा “
गायक सुजन माईकल श्रेष्ठको आवाजमा रहेको पप-आधुनिक गित तिम्रो यादमा गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ सुजन माईकल श्रेष्ठको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको तिम्रो यादमा गितको रचनाकार भने संजित श्रेष्ठले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै पर्खि बस्नु है गीतबाट म्युजिक भिडियो अभिनयमा होमिएकी फेसन डिजाईनर तथा मिस...














