समिक्षा अधिकारीको जीवनमा मेल खाने गीत ‘जिन्दगीले’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : पछिल्लो समयकी चर्चित र व्यस्त गायिका समिक्षा अधिकारीको नयाँ गीत 'जिन्दगी'ले सार्वजनिक भएको छ । अहिलेका व्यस्त संगीतकार लक्षमण पोखरेलको संगीत रहेको गीतमा समाजसेवी गीतकार नारायण रेग्मीको शब्द रचना रहेको छ ।
चर्चित गीतारिस्ट एरेन्जर सन्जीव बराईलीको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ र राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ । ए वान म्युजिसिएन स्टुडियोमा रेर्कड भएको गीतमा गायिका समिक्...