द भोइस किड्स प्रतिस्पर्धी अस्मिक खवासको ‘आँखाले’ सार्वजनिक ( भिडियो )
काठमाडौं – मिरिक दार्जिलिङ निवासी गायिका अस्मिक खवास र अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामाको सुमधुर स्वरमा सजिएको 'आँखाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शिवराज गुरुङको शब्द, संगीत रहेको छ।
गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन्। बिजेश पौडेलले भ...














