आफ्नो आमाप्रति समर्पित गायक नरेन्द्र राइको गीत ‘आमा मेरी आमा’ सार्वजनिक

आफ्नो आमाप्रति समर्पित गायक नरेन्द्र राइको गीत ‘आमा मेरी आमा’  सार्वजनिक
गायक नरेन्द्र राइले आफ्नो आमाप्रति समर्पित गरेर 'आमा मेरी आमा' गीत ल्याएका छन। जानुका राइको शब्दरचना र शिवसंगम राइको सगीत रहेको गीतको भिडियोलाइ गायकको आफ्नै अफिसियल युट्युब च्यानल ( Narendra Rai ) मार्फत सार्वजनिक गरिएको हो । आफ्नो आमासंग बिताएका पलहरु दर्शक सामु देखाइएको गीतको भिडियोमा स्वयं गायक राइले छोराको भूमिकामा अभिनय गर्नु भएको छ भने आमाको भूमिकामा बरिस्ठ कलाकार सुर्यमाला खनालको अभिनय रहे...

‘फूल यो चुँडेर’ सार्वजनिक

‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरे...

निर्देशक दिपक र गायक रमेश प्रसाईले ल्याए टिकुली ट्याक

निर्देशक दिपक र गायक रमेश प्रसाईले ल्याए टिकुली ट्याक
काठमाडौं । पुराना गायक संगीतकार नविन किशोर राईको शब्द सङ्गीत र स्वर रहेको गीत टिकुली ट्याकलाई गायक रमेश प्रसाईको स्वरमा द प्रीमियर प्रोडक्सनले नयाँ शैलीमा बजारमा ल्याएको छ । वि.सं २०२८ मा रेकर्ड भएको हिट गीत टिकुली ट्याकलाई निर्देशक दिपक प्रसाद आचार्यले रमाईलो शैलिमा भिडियो तयार पारेका छन । सक्किगोनीका चर्चित कलाकारहरु हरिस निरौला (क्रक्रोज), प्रीयान आचार्य (मुन्नी)ले गीतमा अभिनय गरेका छन । कथा...

गीतकार कुमार सिवाकोटीको ‘भिझाएर आँशु’ सार्वजनिक ( भिडियो )

गीतकार कुमार सिवाकोटीको ‘भिझाएर आँशु’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको 'आँशु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकामा बसोबास गर्दै आएका गीतकार कुमार सिवाकोटीको रहेको छ। यो गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभ...

‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी

‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी
आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘नाच सुवा नाच’ बोलको लोक शैलीको गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर, गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । फिल्म कर्णालीको कथामा निर्माण भएकाले गीतमा पनि त्यहाँ बोलिने भाषालाई प्रयोग गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका प्र...

‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक

‘बहाव’को पहिलो गीत ‘यो मनरोग’  सार्वजनिक
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ । गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ । गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ । गीतमा सुरक्षालाई ...

‘चट्ट मायालु’ भन्दै सकिको पछि लागे आकाश र पुष्प

‘चट्ट मायालु’ भन्दै सकिको पछि लागे आकाश र पुष्प
काठमाडौंँ । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको बर्णन गरेका छन्, भने प्रेमीकाले प्रेमीको ह्याण्डसम भनेर प्रसंसा गरेकी छन् । निकै तामझाम सहित निर्माण भएको भिडियो नि...

राजु लामाको स्वर, टिका दाहालको संगीतमा ‘नौडाँडा पारी २’ सार्वजनिक ( भिडियो )

राजु लामाको स्वर, टिका दाहालको संगीतमा ‘नौडाँडा पारी २’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा सजिएको 'नौडाँडा पारी २' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक सेलो बिटको मिश्रण रहेको यस गीतलाई हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। टाढा रहेका २ प्रेमीहरुको सम्झना र कल्पनालाई समेटिएको यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन् । गीतमा रा...

अन्जुको ‘भीर माहुरी’मा प्रियंका कार्की

अन्जुको ‘भीर माहुरी’मा प्रियंका कार्की
काठमाडौं : गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘भीर माहुरी’ को भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोलाई शुक्रवार सार्वजनिक गरेको हो। मोहन थापाको शब्द रहेको यस गीतमा गायक आर सीले नै संगीत भरेका छन्। डान्सिङ विट रहेको गीतको भिडियोमा रोशन केसी र प्रियंका कार्कीले कम्मर मर्काएका छन्। भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोलाई स्रोता ...

प्रमाण ल्याउनुस्, तपाईंको पाउमा मेरो शिर राखिदिन्छु : गायक राई

प्रमाण ल्याउनुस्, तपाईंको पाउमा मेरो शिर राखिदिन्छु : गायक राई
काठमाडौं । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । साथै उनले आरोपको भरमा आधारहीन समाचार नछाप्न आग्रह गरेका पनि गरेका छन् । राइकी पत्नी साङबुङ राईले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् । साथै उनले गाय...