सरला श्रेष्ठको ’अधिकार देउ’ सार्वजनिक
काठमाण्डौ । गीतकार सरला श्रेष्ठको शब्द रचनामा तयार पारिएको गीती कविता ’अधिकार देउ’ गीतको अडियो भिडियो सार्वजनिक भएको छ । छोरा र छोरी समान हुन छोरीलाई पनी छोरा समान व्यावहार गरौ । छोरा र छोरी को विभेद अन्त्य गरौ भन्ने सन्देश रहेको छ ।एस एस क्रियसनको प्रस्तुतीमा रहेको गीतमा गायिका मिलन नेवारले स्वर दिएकी छन । लक्ष्मण पोखरेलको संगीत , लक्षु प्रकाश मल्लको संगीत संयोजनमा रहेको गीतमा किशोर थापाले माक्सि...