गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक
गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक भएको छ । प्रमोद खरेल र तृप्ती खडकारगुरुङको स्वर, गोविन्द मधुर आचार्यको संगीत र कमल थापको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजय गुरुङको निर्देशन रहेको गीतको भिडियोमा विजय गुरुङ र समप्रिय खडकाको अभिनय छ । केशव अधिकारीको छायांकन, दीपकको ड्रोन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ ।
हरि उप्रेती ने...














