गायक बिकु क्षेत्रीको ‘दुधको साक्षी बिरालो’ सार्वजनिक ( भिडियो )
काठमाडौं । अमेरिकामा रहेका प्रतिभाशाली युवा गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको 'दुधको साक्षी बिरालो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वक...














