लोकप्रिय गायक उमेश राईको स्वरमा “रौसी कोदोको“ सार्वजनिक
काठमाडौं — लोकप्रिय गायक उमेश राई र गायिका अन्जु पन्तको सुमधुर स्वरमा रहेको “रौसी कोदोको“ सार्वजनिक भएको छ । पूर्वी पहाडी भूगोल र संस्कृति झल्काउने शैलीमा निर्माण गरिएको यो गीतमा लोक आधुनिक भाव र आकर्षक नृत्य संयोजन गरिएको गीत लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरिएको छ ।
प्रेम कटवालले शब्द सर्जना गरेका हुन् भने संगीत संयोजन डीआर अटुको रहेको छ। गीतलाई राजु कार्कीले एरेन्ज गरेका हु न्। ...














