समिक्षा अधिकारीको स्वरमा ‘कस्तो भाग्य रहेछ ‘ सार्वजनिक
काठमाण्डौं
लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक नवराज बराल को स्वरमा रहेको ‘कस्तो भाग्य रहेछ ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकेन्द्र बोहराको शब्द तथा टेकेन्द्र रोकाया को संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका हुन । अमृत विकको छायाँकन , राजेश कुमार को सम्पादन तथा सुमन राना मगरको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘कस्तो भाग्य रहेछ ‘ गीतमा नवराज बराल , पशुपती खनाल , टेकेन्द्र...














